काँक्रेविहारमा बनभोज तथा रमाइलो गर्न बन्देज

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—९ मा रहेको पर्यटकीय, पुरातात्विक एवम् ऐतिहासिकस्थल काँक्रेविहार संरक्षण क्षेत्रभित्र वनभोज खान तथा रमाइलो गर्न बन्देज लगाइएको छ । डिभिजन वन कार्यालय सुर्खेतले ...

दलित महिलालाई उद्यमी बनाउने सीप

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका दलित महिलाहरुलाई उद्यमी बनाउने हेतुले दलित महिला संघ सुर्खेतले उद्यम विकास तालिम दिएको छ । गत आइतवारदेखि संचालन गरिएको तालिम ...

कर्णालीका १३ पालिका अझै विद्युतविहीन

सुर्खेत । भौगोलिक विकटता, सामान ढुवानी गर्न कठिनाइलगायतका कारणले कर्णालीका १३ वटा पालिका अझै विद्युतविहीन रहेका छन् । डोल्पाका ६ वटा, हुम्लाका चार वटा र मुगुका तीन ...

चोरीशिकारीको पासोमा बन्यजन्तु

सुर्खेत । गत भदौ १२ गते वीरेन्द्रनगर नगरपालिका—४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समूहको जंगलमा चोरी शिकारीले थापेको पासोमा परी भाले रतुवाको मृत्यु भयो । खोलाको किनारमा ...

स्टार पोलिपाइपको सहयात्री भेटघाट कार्यक्रम

सुर्खेत । नेपालगन्जस्थित स्टार पोलिपाइप इन्ड्रष्टिज प्रालिद्वारा उत्पादित स्टार पोलिपाइपको सुर्खेतको आधिकारिक विक्रेता वीरेन्द्रनगर नगरपालिका—९ स्थित ओम नम शिवाय हार्डवेयर्सले कम्पनी, विक्रेता र फिल्डमा काम गर्ने प्लम्बरवीच ...

बीस वर्षदेखि कटकुवामा बटुवालाई दहीच्युरा र खिर

सुर्खेत । सुर्खेत—दैलेख सडक खण्डको छेडा नजिक पर्ने कटकुवा दहीच्यूरा र खिरका लागि प्रख्यात छ । सोही ठाउँमा ५७ वर्षीय लिला देवकोटाले झण्डै २० वर्षदेखि कटकुवाबाट हिड्ने ...

६ वर्षमा ४३ जना राउटेको मृत्यु, ९४ ठाउँमा बसाईँ सरे

सुर्खेत । विहीवार दैलेखको गुराँस गाउँपालिका—१ सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर बृषबहादुर शाहीको मृत्यु भयो । ढिलोगरी सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु ...

शाक्यलाई आर्टिष्ट संघको कर्णाली प्रदेश जिम्मेवारी

सुर्खेत । सुर्खेतका कमर्शियल आर्टिष्ट सुभासकुमार शाक्यलाई नेपाल कमर्शियल आर्टिष्ट संघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नेपाल कमर्शियल आर्टिष्ट संघको हालै पोखरामा सम्पन्न दोस्रो बैठकले ...

कर्णालीमा मङ्सिर महिनामा बढी आत्महत्या

सुर्खेत । कर्णाली प्रदेशमा मङ्सिर महिनामा बढी आत्महत्या हुने गरेको पाइएको छ । प्रदेश प्रहरीको तथ्यांकले १२ महिनामध्ये मङ्सिर महिनामा सवैभन्दा धेरै आत्महत्या हुने गरेको उल्लेख छ ...

घट्न थाल्यो कर्णाली प्रदेश सरकारको बेरुजु

सुर्खेत । प्रदेश सरकार स्थापना भएदेखि बढ्दै गएको कर्णाली प्रदेशको बेरुजु घट्न थालेको छ । बढ्दै गएको बेरुजुप्रति चिन्ता व्यक्त गर्दै विभिन्न मितव्ययियतालगायत प्रक्रियाहरु अपनाउन थालेपछि गत ...

डेढ दशकदेखि स्वास्थ्य चौकीको भवन अलपत्र

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—८ गुटुको गुटु स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको डेढ दशक नाघिसक्दा अझै अलपत्र रहेको छ । स्वास्थ्य चौकीको भवन निर्माण कम्पनीले ...

तीज गीतबाट वातावरण जोगाउने सन्देश

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—४ का महिलाहरुले हरितालिका तीजक वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाहरुको पीडा, बेदना भन्दा पनि वन वातावरण महत्वपूर्ण भएकोले यसको संरक्षण ...