शाक्यलाई आर्टिष्ट संघको कर्णाली प्रदेश जिम्मेवारी

सुर्खेत । सुर्खेतका कमर्शियल आर्टिष्ट सुभासकुमार शाक्यलाई नेपाल कमर्शियल आर्टिष्ट संघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नेपाल कमर्शियल आर्टिष्ट संघको हालै पोखरामा सम्पन्न दोस्रो बैठकले ...

कर्णालीमा मङ्सिर महिनामा बढी आत्महत्या

सुर्खेत । कर्णाली प्रदेशमा मङ्सिर महिनामा बढी आत्महत्या हुने गरेको पाइएको छ । प्रदेश प्रहरीको तथ्यांकले १२ महिनामध्ये मङ्सिर महिनामा सवैभन्दा धेरै आत्महत्या हुने गरेको उल्लेख छ ...

घट्न थाल्यो कर्णाली प्रदेश सरकारको बेरुजु

सुर्खेत । प्रदेश सरकार स्थापना भएदेखि बढ्दै गएको कर्णाली प्रदेशको बेरुजु घट्न थालेको छ । बढ्दै गएको बेरुजुप्रति चिन्ता व्यक्त गर्दै विभिन्न मितव्ययियतालगायत प्रक्रियाहरु अपनाउन थालेपछि गत ...

डेढ दशकदेखि स्वास्थ्य चौकीको भवन अलपत्र

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—८ गुटुको गुटु स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको डेढ दशक नाघिसक्दा अझै अलपत्र रहेको छ । स्वास्थ्य चौकीको भवन निर्माण कम्पनीले ...

तीज गीतबाट वातावरण जोगाउने सन्देश

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—४ का महिलाहरुले हरितालिका तीजक वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाहरुको पीडा, बेदना भन्दा पनि वन वातावरण महत्वपूर्ण भएकोले यसको संरक्षण ...

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा वीरेन्द्रनगरको उल्लेख्य सुधार

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थामा उल्लेख्य सुधार गरेको पाइएको छ । विगत पाँच वर्षको अवधिमा नगरपालिकाले विपद न्यूनीकरण र ...

भेरी नदीको पानी वीरेन्द्रनगर आउने बाटो खुल्यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबासीको लागि निकै महत्वकांक्षी मानिएको भेरी पम्पिङ खानेपानी उपआयोजनाको पहिलो चरणको काम अव सुरु हुने भएको छ । भेरी नदीको पानीलाई ...

भैंसीको दुध, गोबर मल बेचेरै गजबको कमाई

सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका—११ चिप्लेका किसान टोपेन्द्र रानाले भैंसी पालेर दुध मात्र होइन गोबर मल बसेर सिजनमै झण्डै साढे दुई लाख आम्दानी गर्नुहुन्छ । दुधका ...

दलित विपन्न महिलालाई उद्यमी गराउन वीउ पुँजी सहयोग

सुर्खेत । दलित महिला संघ सुर्खेतले अति विपन्न दलित महिलाहरुलाई उद्यमी गराउन वीउ पुँजी सहयोग गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा गठन गरिएका समूहबाट अति विपन्न छनोट गरी ...

जलवायु परिवर्तनको असर पुरुषभन्दा महिलालाई १४ गुणा बढी

सुर्खेत । जलवायु परिवर्तनले पुरुषको तुलनामा महिलालाई हरेक काममा १४ गुणा बढी असर गरेको जनाइएको छ । युएसएआईडीको जल जंगल परियोजनाले मंगलवार सुर्खेतमा आयोजना गरेको प्राकृतिक स्रोत ...

आरोप—प्रत्यारोपले कर्णालीकाे दलित विधेयक अलपत्र

सुर्खेत । दलित समुदायको जनसंख्या बढी रहेको कर्णाली प्रदेशमा दलितहरुको हकहित र क्षमता विकासका लागि भनी तयार पारिएको दलित विधेयक अलपत्र परेको छ । कर्णाली प्रदेशको सामाजिक ...

चार वर्षमा तीन सय सुत्केरीको उद्धार

सुर्खेत । भौगोलिक कठिनाईका कारण स्वास्थ्य संस्थाहरुमा सहज पहुँच नपुग्न नसकेका कर्णालीका गर्भवती तथा सुत्केरी महिलाका लागि सरकारले संचालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम निकै प्रभावकारी सावित ...