प्रदेश नं ५ समाचार – समुदायमा बढ्दै कोरोना सङ्क्रमण

रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । रुपन्देहीमा आज पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब ...

प्रदेश नं ५ः सीमामा कडाइ

बुटवल । प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको ...

करेन्ट लागेर दाजुभाइको मृत्यु

तुलसीपुर । दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उहाँका ...

विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

रामपुर । पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताउनुभयो । लामो समयसम्म विदेशमा काम गर्नुभएका बस्याल अहिले भने ...

रोल्पाका स्थानीय तहमा हेलिप्याड निर्माण

रोल्पा । जिल्लाका स्थानीय तहमा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरीको आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले नसेनाले उक्त ...

भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ – मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताउनुभएको छ । भूमे पर्वको अवसरमा आज शुभकामना सन्देश ...

सिद्धार्थको क्रीडास्थल विश्वसम्पदा सूचीतिर

जीतपुर । शान्तिका अग्रदूत गौतम बुद्धले आफ्नो बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा राख्ने पहल भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन् । सङ्घीय सरकारले नीति तथा कार्यक्रममा ...

१२ वर्षपछि रूप फेर्दै लुम्बिनी

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र ...

ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएपछि बाँकेवासीमा उत्साह

राँझा । सङ्घीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७-७८ को वजेटमा बाँकेका ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएका छन् । सरकारको नीति तथा कार्यक्रममा समेटिएका बाँकेको सिक्टा सिँचाइ आयोजना, ...

बाँकेमा गाडी दुर्घटनाः घाइते सबैको पहिचान खुल्यो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने १२ जनाको भने सनाखत हुन बाँकी छ । ...

बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले थप दुई कोरोना आइसोलेशन कक्ष स्थापना गरेको छ । गाउँपालिकाले वडा नंं ३ स्थित बनकट्टी मावि र वडा नंं २ स्थित आधारभूत ...