काभ्रेपलाञ्चोकमा थप एक सङ्क्रमितको मृत्यु

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । पिशाव बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका ती बृद्धको एक हप्ताअघि कोरोना ...

सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । गत ...

लिदी पहिरो – पाँचको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता ...

कर्मचारी भन्छन् : भक्तपुर क्यान्सर अस्पताल बचाइदेऊ

भक्तपुर । दर्तासमेत नगरी एउटा एनजिओले सञ्चालन गर्दै आएपछि विवादास्पद बनेको भक्तपुर क्यान्सर अस्पताल बचाइदिन बिरामी तथा कर्मचारीले सरकारसँग आग्रह गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले ...

सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु : मेलम्ची पहिरामा हराएका आठ शव फेला

सिन्धुपाल्चोक । मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका ...

रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ...

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ...

विकास बजेट अघिल्लो वर्षको तुलनामा कम खर्च

चितवन । जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय ...

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ । नेपाल सरकारले कोभिड–१९ को ...

सरकारी अस्पतालको सेवा उत्कृष्ट – प्रदेश प्रमुख प्रसाईं

चितवन । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारी अस्पतालप्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालमा आज स्वास्थ्य परीक्षण गराएपछि उहाँले यहाँको ...

वाग्मती प्रदेशमा पुल र सडक निर्माणमा तीव्रता

हेटौँडा । वाग्मती प्रदेश सरकारले विगत दुई आर्थिक वर्षमा ३३ पुलसहित एक हजार ३०० किलोमिटर सडक निर्माण गरेको छ । प्रदेशसभाको छैटौँ अधिवेशनमा विनियोजन विधेयक २०७७ को ...

भरतपुर अस्पतालमा बिरामी बढ्दै

चितवन । कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने ...