प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

विराटनगर । प्रदेश नं १ सरकारलाई चौधरी ग्रुपअन्तर्गतको सामाजिक संस्था चौधरी फाउण्डेसनले आज यहाँ पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका ...

गाउँतिर सोझियो कन्काई – डरले निदाउँदैनन् गाउँले

झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला ...

लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्छ – डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्ने बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले ...

कोरोना महामारी र बन्दाबन्दी प्रभावः मुख्य सडकमा सकस

पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण कार्य रोकिएका यहाँका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी सञ्चालन ...

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

इलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै ...

करमा हेरफेर गर्न सकिन्छ – आर्थिक मामिलामन्त्री आङ्बो

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७’ लाई सर्वसम्मतिले गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर ...

क्वारेन्टिन व्यवस्थापनमा सेना

भद्रपुर । झापाको चार स्थानीय तहका क्वारेन्टिनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार नेपाली सेनाको २१ नम्बर बाहिनी केर्खाको टोलीले चार स्थानका क्वारेन्टिनको ...

भोजपुरको पौवादुङ गाउँपालिका सिल

भोजपुर । भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ । मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ ...

झापामा चार लाख बिरुवा वितरण गरिँदै

बनियानी । डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ । विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त सङ्ख्यामा ...

तिब्बतबाट रु सात करोडको स्वास्थ्य सामग्री प्राप्त

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री ...

सबै वडामा स्वास्थ्य चौकी बनाउँदै बाह्रदशी

सुरुङ्गा । झापा, बाह्रदशी गाउँपालिका–७ स्थित डाँडागाउँमा स्वास्थ्यचौकी निर्माण शुरु भएसँगै त्यस क्षेत्रका स्थानीयवासी हर्षित बनेका छन् । यसअघि स्थानीयवासी कनकाई नगरपालिकामा रहेको सुरुङ्गा प्राथमिक स्वास्थ्य चौकी ...