चाडपर्वले सामाजिक एकता कायम गर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउने बताउनुभएको छ । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे २०७७ को उपलक्ष्यमा ...

राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको योगदान अविस्मरणीय

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कार्यालयका इञ्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पुष्पलालको ...

‘जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता’

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्राकृतिक विपत्तिबाट जनताको जीवन रक्षा गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । पोखरा महानगर तथा माछापुच्छ«े गाउँपालिकाका विभिन्न ...

कास्कीमा दुर्लभ ‘किङ कोब्रा’ भेटिएपछि संरक्षण शुरु

कास्की । जिल्लाको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि ...

सडक ठाउँठाउँमा अवरुद्ध

गलेश्वर । गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् । गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला ...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा ...

गण्डकी अर्थसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राखेको प्रस्ताव ...

मध्यपहाडी लोकमार्गको कास्की खण्ड हिलाम्मे

कास्की । धौलागिरी अञ्चलका पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङको ‘लाइफलाइन’ रहेको पोखरा–बाग्लुङ राजमार्गमा यात्रा गर्ने यात्रुले यति बेला सास्ती बेर्होनु परेको छ । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी ...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

कास्की । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र ...

बजेटमा खेलकूद : ‘हाइ अल्टिच्युड’ खेल मैदानदेखि स्थानीयस्तरको रङ्गशाला

कास्की । कास्कीका पाँचवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/२०७८ को नीति, कार्यक्रम तथा वार्षिक बजेट गाउँ तथा नगरसभामा प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० ...

आइसोलेशन कक्ष थप गरिँदै

दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जिल्लामा आइसोलेशन कक्ष थपका लागि ठाउँको पहिचान गर्न निर्देशन दिनुभएको छ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी ...

अन्नपूर्णको बजेट रु ६६ करोड १२ लाख

पोखरा । कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७-७८ का लागि रु ...