चोरीशिकारीको पासोमा बन्यजन्तु

सुर्खेत । गत भदौ १२ गते वीरेन्द्रनगर नगरपालिका—४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समूहको जंगलमा चोरी शिकारीले थापेको पासोमा परी भाले रतुवाको मृत्यु भयो । खोलाको किनारमा ...

स्टार पोलिपाइपको सहयात्री भेटघाट कार्यक्रम

सुर्खेत । नेपालगन्जस्थित स्टार पोलिपाइप इन्ड्रष्टिज प्रालिद्वारा उत्पादित स्टार पोलिपाइपको सुर्खेतको आधिकारिक विक्रेता वीरेन्द्रनगर नगरपालिका—९ स्थित ओम नम शिवाय हार्डवेयर्सले कम्पनी, विक्रेता र फिल्डमा काम गर्ने प्लम्बरवीच ...

नलगाड र बारेकोटमा पहिरो न्यूनीकरण केन्द्रीत प्रतिवद्ध—३ कार्यक्रम

सुर्खेत । भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा पहिरो न्यूनीकरण केन्द्रीत प्रतिवद्ध कार्यक्रमको तेस्रो चरण लागू भएको छ । सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, पिपुल इन ...

विभेदकारी कानुन र शब्दहरु हटाउन माग

सुर्खेत । मनोसामाजिक अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरी बनाइएका विभेदकारी कानुनहरु हटाउन माग गरिएको छ । मनासिक स्वास्थ्य तथा मनोसामाजिक अपांगताको क्षेत्रमा काम गर्दै आएको कोशिश नामक ...

बीस वर्षदेखि कटकुवामा बटुवालाई दहीच्युरा र खिर

सुर्खेत । सुर्खेत—दैलेख सडक खण्डको छेडा नजिक पर्ने कटकुवा दहीच्यूरा र खिरका लागि प्रख्यात छ । सोही ठाउँमा ५७ वर्षीय लिला देवकोटाले झण्डै २० वर्षदेखि कटकुवाबाट हिड्ने ...

कानुनभन्दा परम्परा बलियो हुँदा बालबिवाह कायमै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनभन्दा अन्धविश्वास र परम्परागत मूल्यमान्यता बलियो हुँदा कर्णालीमा बालबिवाह न्यूनीकरण चुनौतीपूर्ण रहेको बताउनुभएको छ । उहाँले कानुनी रुपमा बालविवाह अपराध ...

दशैंको टिकाको साइत ११ः३६ मा

काठमाडौं । वि.सं. २०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ । जस अनुसार नवरात्र आरम्भ तथा घटस्थापनको ...

६ वर्षमा ४३ जना राउटेको मृत्यु, ९४ ठाउँमा बसाईँ सरे

सुर्खेत । विहीवार दैलेखको गुराँस गाउँपालिका—१ सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर बृषबहादुर शाहीको मृत्यु भयो । ढिलोगरी सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु ...

शनिवारदेखि महिला जेसीजको ‘जेसीज सप्ताह’

सुर्खेत । सुर्खेत महिला जेसीजले आगामी यही असोज ५ गते शनिवारदेखि जेसीज सप्ताह गर्दैछ । विहीवार सुर्खेत महिला जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी असोज १२ गतेसम्म हुने ...

शिक्षा दिवसमा सुस्त श्रवण विद्यार्थीलाई पोशाक

सुर्खेत । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालले सुर्खेतका सुस्त श्रवण विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । सुर्खेत वीरेन्द्रनगर ...

महिला शान्ति सुरक्षा कार्ययोजना कार्यान्वयनमा आशंका

सुर्खेत । महिला शान्ति सुरक्षा सम्वन्धी संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन गर्ने दोस्रो राष्ट्रिय कार्ययोजनाको गतिमा ढिलाई भएको छ । ...

सर्वश्व गुमाउँदापनि अझै न्याय पाइएन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—६, सुर्खेतमा सामान्य पसल गरी आफ्नो जीवनयापन गरिरहेका पूर्णप्रसाद पौडेलको परिवार सशस्त्र द्वन्द्वमा विना कारण कसरी विक्षिप्त हुनसक्ला भनेर अनुमान गर्न गाह्रो छ । ...