सुविधाको आशमा चार हजार बढीले गरे बसाईँसराईँ

सुर्खेत । सरकारी सेवा सुविधा तथा विकास नभएको भन्दै कर्णालीमा एक वर्षमा चार हजार बढीले बसाईँसराई गरेका छन् । खानेपानी, शिक्षा, वातावरणलगायत अत्यावश्यकीय सेवा सुविधाको अभाव भएपछि ...

दलित अगुवाको सानो प्रयासबाट ठूलो प्रभाव

सुर्खेत । करिव एक वर्ष अगाडिसम्म बीरेन्द्रनगर नगरपालिका—११ झुप्रा बस्तीमा दिनहुँजसो परिवारमा घरझगडा हुने गर्दथ्यो । श्रीमान श्रीमतीको झगडाले गर्दा साना बालबच्चाको बिजोग हुने गर्दथ्यो । त्यतिमात्र ...

कर्णालीमा पाँच हजार बढी शिक्षक अपुग

सुर्खेत । कर्णाली प्रदेशमा पाँच हजार बढी शिक्षकहरु अपुग रहेका छन् । कर्णालीमा प्राथमिक तह, निम्न माध्यमिक तह, माध्यमिक तह र उच्च माध्यमिक तहमा गरी कूल पाँच ...

कर्णाली प्रदेशसभाकाे साताैँ बार्षिकाेत्सव : बिकास र समृद्धिका लागि कर्णालीलाई बढी खर्च गर्न निर्देशन

सुर्खेत । कर्णाली प्रदेशसभाको सातौं स्थापना दिवस सोमवार मनाइएको छ । २०७४ साल माघ २१ गते कर्णाली प्रदेश सभाको स्थापना भएको थियो । सोही दिनलाई आधार मानेर ...

व्हिलचियर बनाउँदै, बितरण गर्दै

सुर्खेत । सुर्खेतका ६ पालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई हिंडडुल गर्न र सामान्य जीवनमा फर्कन व्हिलचियर बनाउँदै बितरण गरिएको छ । अमेरिकी संस्था जोनी एण्ड फ्रेण्डको सहयोग तथा ...

कर्णालीमा कुष्ठरोगका नयाँ बिरामी बर्सेनि बढ्दै

सुर्खेत । कर्णालीमा कुष्ठरोगका नयाँ बिरामीहरुको संख्या बर्सेनि बढ्दै गएपछि सन् २०३० मा नेपाललाई कुष्ठरोग मुक्त नेपाल बनाउने लक्ष्यमा चुनौती देखिएको छ । कर्णालीमा बिगत पाँच वर्षमा ...

दलित र जनजातिलाई बजेट अपर्याप्त

सुर्खेत । वीरेन्द्रनगरका दलित तथा जनजातिहरुका लागि सरकारले छुट्याउने बजेट अपर्याप्त भएको सरोकारवालाहरुले गुनासो गरेका छन् । उनीहरुले बजेट अपर्याप्त हुँदा कार्यक्रमहरु गर्न नसकिएको हुँदा यी बर्गका ...

लोपोन्मुख संस्कृति संरक्षणमा युवापुस्ता

सुर्खेत । सुर्खेतका एक सय बढी युवायुवतीहरु लोप हुन लागेको कला संस्कृतिको संरक्षणमा जुटेका छन् । सुर्खेतका पुराना बाजा, भाका, लयका गीत तथा नृत्यलाई युवाहरुले सिकेर विभिन्न ...

सकियो ड्रिलिङ को काम, प्राकृतिक ग्याँसकाे संकेत फेला

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ । गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङको ...

जग्गा भाडामा लिएर विपन्न महिला तरकारीबाट आत्मनिर्भर

सुर्खेत । भेरीगंगा नगरपालिका—१२ छिन्चुकी पूर्णकला सुनारसँग आफ्नो जग्गा छैन । आफ्नो जग्गा नभएपनि अरुको जग्गा भाडामा लिएर उहाँले तरकारी खेती गर्नुभएको छ । त्यही तरकारी खेतीबाट ...

प्रेस सेन्टर सुर्खेतमा नयाँ नेतृत्व

सुर्खेत । प्रेस सेन्टर नेपाल जिल्ला सम्वन्य समिति, सुर्खेतकाे छाैठाैं जिल्ला अधिवेशनले सुर्खेतमा पुनः टेकेन्द्र विश्वकर्माकाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । वीरेन्द्रनगरमा ...

भुँइमान्छेको कथा ‘मेरा गाउँको खड्क्या मन्त्री’

कैलाली । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ एक कार्यक्रमकाबिच टीकापुरमा लोकार्पण गरिएको छ । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा ...