भकारो सुधारबाट कृषकलाई भैँसी पाल्न सहज

सुर्खेत । लेकबेसी नगरपालिका—३ साटाफाँटका शिवलाल ढकाल ६ वर्ष बैदेशिक रोजगारको सिलसिलसामा मलेसिया पुग्नुभयो । खेती किसानीले जीवनयापन गर्न कठिनाइ भएपछि २०६७ देखि ७३ सालसम्म उहाँ विदेशमा ...

तालिम र क्षमता अभिवृद्धिमै सकिन्छ वडा लक्षित बजेट

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाका वडाहरुले वडा लक्षित बजेट तालिम र क्षमता अभिवृद्धिमै सक्ने गरेको पाइएको छ । बीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडाहरुमा दलित, ...

दलित अगुवा अभियन्ताहरुलाई परिचयपत्र

सुर्खेत । गाउँबस्तीका कुरीति, कुप्रथा र समस्यालाई बस्तीमा समाधान गर्ने र त्यहाँ समाधान हुन नसकेका विषयलाई जिल्लामा पु¥याउन सहजीकरण गर्ने दलित अगुवा अभियान्ताहरुलाई विहीवार परिचयपत्र प्रदान गरिएको ...

प्रसव फिस्टुलाका बिरामी हजारौंमा, उपचार सयमा

सुर्खेत । महिलामा हुने पिसाब चुहिने रोग प्रसव फिस्टुलाका धेरैजसो बिरामीहरु उपचारको पहुँच भन्दा बाहिर रहेका छन् । यो रोगको उपचार हुन्छ र, भएपनि उपचार कहाँ हुन्छ ...

सुर्खेतमा एटिएस टायलको बजार बढ्दै

सुर्खेत । पशुपति सेरामिक्स प्रालिबाट उत्पादित एटिएस टायलको बजार सुर्खेतमा फैलदँै गएको जनाएको छ । भारतीय कम्पनी भएपनि नेपाली कच्चा पदार्थबाट बनेकोले गुणस्तरीय हुनु, २० वर्षसम्मको ग्यारेन्टी ...

स्वास्थ्य शिविरमा जाँच गराउन लठ्ठी टेकेर दुई घन्टा पैदल

सुर्खेत । सिम्ता गाउँपालिका—८ माल्पाका ८० वर्षीय ज्येष्ठ नागरिक दलबीर खड्का हातलमा लठ्ठी टेक्दै घरदेखि दुई घन्टा समय लगाएर स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आउनुभयो । ...

बाह्र वर्षसम्म पनि बनेन रानीघाट भेरीको पुल

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको बर्दिया जोड्ने भुरीगाउँ तेलपानी सडकमा पर्ने रानीघाटको भेरी नदी माथिको पुल १२ वर्ष बित्दासमेत बन्न सकेको छैन । पुलको ...

मदन भण्डारी राजमार्गको पूर्वी खण्ड ९० प्रतिशत कालोपत्रे

सुर्खेत । मदन भण्डारी राजमार्गको पूर्वी सुर्खेतमा पर्ने खण्डको कालोपत्रे गर्ने काम करिब करिब अन्तिम चरणमा पुगेको छ । पूर्वी सुर्खेतको भेडाबारीदेखि धुलियाविटसम्म पर्ने ३५ किमी यो ...

सुर्खेतका प्रमुख हानिकारक मान्यता : बालबिबाह र छोराछाेरीमा बिभेद

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्याप्त सामाजिक हानिकारक मूल्य मान्यताहरुमध्ये बालबिबाह र छोराछाेरीलाइ बिभेद गर्ने प्नवृत्ति प्रमुख रहेको पाइएको एक अध्ययनले देखाएको छ । घरेलु हिंसा, ...

बिपन्न महिलाको आयआर्जन बढाउन सहयोग

सुर्खेत । सुर्खेतका विपन्न र दलित महिलालाई आयआर्जनमा सघाउनका लागि विभिन्न सहयोग गरिएको छ । दलित महिला संघ, जुरी नेपालले युएनवुमनको सहयोगमा संचालित अाघातपछिकाे सशक्तिकरणकाे बाटाे हाम्राे ...

प्रदेश अस्पताललाई प्राज्ञिक संस्थामा स्तरोन्नति गर्न विज्ञ समूहको सुझाव

सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको समितिले पाँच वटा विकल्पसहितको प्रतिवदेन प्रदेश सरकारलाई बुझाएको ...

बयलकाँडा गढीमा बीरेन्द्रनगरको प्रगति समीक्षा

सुर्खेत । सुर्खेतको ऐतिहासिक तथा पुरातात्विक स्थल बयलकाँडा गढीमा वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा भए गरेका कामहरुको प्रगति समीक्षा सार्वजनिक गरेको छ । वीरेन्द्रनगर नगरपालिका—१४ ...