जाजरकाेटका एक हजार बढी भूकम्प प्रभावित परिवारलाई अत्यावश्यकीय सहयाेग

सुर्खेत । जाजरकोटका एक हजार बढी भूकम्प प्रभावितहरुलाई आईएनएफ नेपालको केन्द्रीय कार्यालयले अत्यावश्यकीय सहयोग प्रदान गरेको छ । जाजरकोटको विशेषगरी बढी क्षति भोगेको नलगाड नगरपालिकाका विभिन्न वडाका ...

प्रदेश राजधानीमै अव प्राङ्गारिक तरकारी सहज

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अव सहजैरुपमा प्राङ्गारिक तरकारी पाइने भएको छ । कुनैपनि विषादि नहाली केवल प्राङ्गारिक रुपमा उत्पादन गरिएका तरकारीहरु वीरेन्द्रनगर बजारमा शनिवारदेखि सहजै ...

कुष्ठरोग निवारणमा आइएनएफको भूमिका स्मरणयोग्य

सुर्खेत । नेपालमा कुष्ठरोग निवारणमा आइएनएफ नेपालको भूमिका स्मरणयोग्य रहेको सरोकारवालाहरुले बताएका छन् । पूर्व जन्मको पापको रुपमा लिइने कुष्ठरोगलाई आइएनएफ नेपालले निःशुल्क उपचार गरी निको पारेपछि ...

दलित महिला जनप्रतिनिधिहरुको साझा थलो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा निर्वाचित दलित महिला जनप्रतिनिधिहरु सम्मिलित साझा थलो गठन गरिएको छ । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ ...

वीरेन्द्रनगर बजारका भित्तामा सम्पदाका चित्र

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका खाली भित्तामा संस्कृति र सम्पदा पहिचानका चित्रहरु बनाउने अभियान थालिएको छ । वीरेन्द्रनगरका आर्टिष्टहरुको संगठन नेपाल कमर्शियल आर्टिष्ट ...

सहजकर्तालाई रिफरल सहयाेग तालिम

सुर्खेत । दलित महिला संघले गाउँबस्तीमा रहेका सहजकर्ताहरुलाई रिफरल सहयोगको तालिम दिएको छ । युएन वुमन र जुरी नेपालको सहयोगमा संघले सुर्खेतका वीरेन्द्रनगर, लेकबेसी, गुर्भाकोट र भेरीगंगा ...

सुरक्षित गर्भपतन सेवा लिन पनि कठिनाई

तृप्ति शाही÷सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ५ कि एक महिलाको नचाहेको गर्भ बस्यो । उहाँले एक औषधी पसलबाट गर्भपतन गराउने औषधि किनेर खानुभयो । औषधी खाएपछि ...

सुर्खेती सर्जक कार्की र गिरीलाई विशाल म्युजिक अवार्ड

सुर्खेत । सुर्खेती सर्जकहरु कुमार कार्की र धर्मराज गिरी विशाल राष्ट्रिय तिज म्युजिक अवार्डबाट पुरस्कृत हुनुभएकाे छ । कार्कीलाई ‘सम्झेर माइतीको आँगन’ नामक तिज गीतको उत्कृष्ट मौलिक ...

सुर्खेतमा तीज गीत सार्वजनिक गर्ने लहर

सुर्खेत । हिन्दु नेपाली महिलाको महत्वपूर्ण चाड हरितालिका तीज पर्व नजिकिएसँगै सुर्खेती कलाकार तथा सर्जकहरुले तीजसम्वन्धी गीत धमाधम सार्वजनिक गरेका छन् । आ—आफ्ना यु—ट्युव च्यानलहरुबाट सुर्खेतकै सवै ...

विद्यालयलाई बेन्च हस्तान्तरण

सुर्खेत । भैरम सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर–४,ले भैरव माविलाई बेन्च हस्तान्तरण गरेको छ । सोमवार विद्यालयमा वन समूहले १० थान बेन्च विद्यार्थीहरुका लागि सहयोग स्वरुप हस्तान्तरण ...

१८ जना स्वरोजगार, २५ जना अभियन्ता तयार

सुर्खेत । दलित महिला संघ सुर्खेतले संचालन गरेको नेपालमा दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजनाबाट १८ जना विपन्न महिला रोजगारीमूलक काम गरी स्वरोजगार बनेका २५ जना दलित अगुवा ...

मानवअधिकार समन्वय समिति गठनमा पालिकाहरु उदासिन

सिर्जना बुढाथोकी/सुर्खेत । मानवअधिकार समवन्धी पाँचौ राष्टिूय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहमा गठन हुनुपर्ने मानवअधिकार समन्वय समिति गठनमा लापरबाही भएको छ । सुर्खेतका नौ वटा स्थानीय तहमध्ये ...