चोरीशिकारीको पासोमा बन्यजन्तु

सुर्खेत । गत भदौ १२ गते वीरेन्द्रनगर नगरपालिका—४ स्थित भैरम सामुदायिक वन उपभोक्ता समूहको जंगलमा चोरी शिकारीले थापेको पासोमा परी भाले रतुवाको मृत्यु भयो । खोलाको किनारमा ...

स्टार पोलिपाइपको सहयात्री भेटघाट कार्यक्रम

सुर्खेत । नेपालगन्जस्थित स्टार पोलिपाइप इन्ड्रष्टिज प्रालिद्वारा उत्पादित स्टार पोलिपाइपको सुर्खेतको आधिकारिक विक्रेता वीरेन्द्रनगर नगरपालिका—९ स्थित ओम नम शिवाय हार्डवेयर्सले कम्पनी, विक्रेता र फिल्डमा काम गर्ने प्लम्बरवीच ...

बीस वर्षदेखि कटकुवामा बटुवालाई दहीच्युरा र खिर

सुर्खेत । सुर्खेत—दैलेख सडक खण्डको छेडा नजिक पर्ने कटकुवा दहीच्यूरा र खिरका लागि प्रख्यात छ । सोही ठाउँमा ५७ वर्षीय लिला देवकोटाले झण्डै २० वर्षदेखि कटकुवाबाट हिड्ने ...

६ वर्षमा ४३ जना राउटेको मृत्यु, ९४ ठाउँमा बसाईँ सरे

सुर्खेत । विहीवार दैलेखको गुराँस गाउँपालिका—१ सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर बृषबहादुर शाहीको मृत्यु भयो । ढिलोगरी सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु ...

शाक्यलाई आर्टिष्ट संघको कर्णाली प्रदेश जिम्मेवारी

सुर्खेत । सुर्खेतका कमर्शियल आर्टिष्ट सुभासकुमार शाक्यलाई नेपाल कमर्शियल आर्टिष्ट संघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नेपाल कमर्शियल आर्टिष्ट संघको हालै पोखरामा सम्पन्न दोस्रो बैठकले ...

कर्णालीमा मङ्सिर महिनामा बढी आत्महत्या

सुर्खेत । कर्णाली प्रदेशमा मङ्सिर महिनामा बढी आत्महत्या हुने गरेको पाइएको छ । प्रदेश प्रहरीको तथ्यांकले १२ महिनामध्ये मङ्सिर महिनामा सवैभन्दा धेरै आत्महत्या हुने गरेको उल्लेख छ ...

घट्न थाल्यो कर्णाली प्रदेश सरकारको बेरुजु

सुर्खेत । प्रदेश सरकार स्थापना भएदेखि बढ्दै गएको कर्णाली प्रदेशको बेरुजु घट्न थालेको छ । बढ्दै गएको बेरुजुप्रति चिन्ता व्यक्त गर्दै विभिन्न मितव्ययियतालगायत प्रक्रियाहरु अपनाउन थालेपछि गत ...

डेढ दशकदेखि स्वास्थ्य चौकीको भवन अलपत्र

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—८ गुटुको गुटु स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको डेढ दशक नाघिसक्दा अझै अलपत्र रहेको छ । स्वास्थ्य चौकीको भवन निर्माण कम्पनीले ...

तीज गीतबाट वातावरण जोगाउने सन्देश

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—४ का महिलाहरुले हरितालिका तीजक वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाहरुको पीडा, बेदना भन्दा पनि वन वातावरण महत्वपूर्ण भएकोले यसको संरक्षण ...

भेरी नदीको पानी वीरेन्द्रनगर आउने बाटो खुल्यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबासीको लागि निकै महत्वकांक्षी मानिएको भेरी पम्पिङ खानेपानी उपआयोजनाको पहिलो चरणको काम अव सुरु हुने भएको छ । भेरी नदीको पानीलाई ...

भैंसीको दुध, गोबर मल बेचेरै गजबको कमाई

सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका—११ चिप्लेका किसान टोपेन्द्र रानाले भैंसी पालेर दुध मात्र होइन गोबर मल बसेर सिजनमै झण्डै साढे दुई लाख आम्दानी गर्नुहुन्छ । दुधका ...

दलित विपन्न महिलालाई उद्यमी गराउन वीउ पुँजी सहयोग

सुर्खेत । दलित महिला संघ सुर्खेतले अति विपन्न दलित महिलाहरुलाई उद्यमी गराउन वीउ पुँजी सहयोग गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा गठन गरिएका समूहबाट अति विपन्न छनोट गरी ...