प्रदेश राजधानीमै अव प्राङ्गारिक तरकारी सहज

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अव सहजैरुपमा प्राङ्गारिक तरकारी पाइने भएको छ । कुनैपनि विषादि नहाली केवल प्राङ्गारिक रुपमा उत्पादन गरिएका तरकारीहरु वीरेन्द्रनगर बजारमा शनिवारदेखि सहजै ...

दलित महिला जनप्रतिनिधिहरुको साझा थलो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा निर्वाचित दलित महिला जनप्रतिनिधिहरु सम्मिलित साझा थलो गठन गरिएको छ । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ ...

वीरेन्द्रनगर बजारका भित्तामा सम्पदाका चित्र

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका खाली भित्तामा संस्कृति र सम्पदा पहिचानका चित्रहरु बनाउने अभियान थालिएको छ । वीरेन्द्रनगरका आर्टिष्टहरुको संगठन नेपाल कमर्शियल आर्टिष्ट ...

सहजकर्तालाई रिफरल सहयाेग तालिम

सुर्खेत । दलित महिला संघले गाउँबस्तीमा रहेका सहजकर्ताहरुलाई रिफरल सहयोगको तालिम दिएको छ । युएन वुमन र जुरी नेपालको सहयोगमा संघले सुर्खेतका वीरेन्द्रनगर, लेकबेसी, गुर्भाकोट र भेरीगंगा ...

सुरक्षित गर्भपतन सेवा लिन पनि कठिनाई

तृप्ति शाही÷सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ५ कि एक महिलाको नचाहेको गर्भ बस्यो । उहाँले एक औषधी पसलबाट गर्भपतन गराउने औषधि किनेर खानुभयो । औषधी खाएपछि ...

सुर्खेतमा तीज गीत सार्वजनिक गर्ने लहर

सुर्खेत । हिन्दु नेपाली महिलाको महत्वपूर्ण चाड हरितालिका तीज पर्व नजिकिएसँगै सुर्खेती कलाकार तथा सर्जकहरुले तीजसम्वन्धी गीत धमाधम सार्वजनिक गरेका छन् । आ—आफ्ना यु—ट्युव च्यानलहरुबाट सुर्खेतकै सवै ...

विद्यालयलाई बेन्च हस्तान्तरण

सुर्खेत । भैरम सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर–४,ले भैरव माविलाई बेन्च हस्तान्तरण गरेको छ । सोमवार विद्यालयमा वन समूहले १० थान बेन्च विद्यार्थीहरुका लागि सहयोग स्वरुप हस्तान्तरण ...

१८ जना स्वरोजगार, २५ जना अभियन्ता तयार

सुर्खेत । दलित महिला संघ सुर्खेतले संचालन गरेको नेपालमा दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजनाबाट १८ जना विपन्न महिला रोजगारीमूलक काम गरी स्वरोजगार बनेका २५ जना दलित अगुवा ...

सुर्खेतमा १३७ महिला घरमै सुत्केरी

सिर्जना बुढाथोकी/सुर्खेत कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत स्वास्थ्यका दृष्टिले निकै सुगम छ । प्रदेश अस्पताल–सहित दुई वटा ठूला सरकारी अस्पताल, स्वास्थ्य चौकी ४७, आधारभूत स्वास्थ्य सेवा केन्द्र ...

हदैसम्मको कारबाही गर्न माग

सुर्खेत । दलित महिला संघ कर्णाली प्रदेशले जुम्लामा अन्तरजातीय विवाह गरेको भन्दै जुम्ला तातोपानी गाउँपालिका वडा नं. ४ का गिडिखोलाका मुकेन्द्र नेपालीको घरमा आगो लाउने घटनामा संलग्नलाई ...

उद्यमका लागि बीऊ पुँजी वितरण

सुर्खेत । दलित महिला संघ सुर्खेतले दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउन वीऊ पुँजी वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा संस्थाले गठन गरेको समूहबाट छनौट भएका १० ...

एक वर्षमा ५० अपांगता भएकाहरुको पुनर्स्थापना

सुर्खेत । सुर्खेतका चार वटा पालिकामा चालु आर्थिक वर्षमा ५० जना अपांगता भएकाहरु पुनस्र्थापना भएका छन् । आइएनएफ नेपाल सुर्खेतले साइनिङ अस्पताल पहुँच तथा समावेशीकरण परियोजनाबाट यहाँको ...