प्रतितोला रु चौबीस सयले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल ...

७ सय उद्यमीलाई रोजगार बनाउने लघुऔद्योगिक ग्रामको काम अन्तिममा

सुर्खेत । लघु उद्यमीहरुलाई घरेलु वस्तुको उत्पादनमा सघाउनका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा औद्योगिक ग्रामको ८५ प्रतिशत काम सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित उद्योग ...

उद्योग बाणिज्य संघको बैठक स्थगित भएकाेमा अापत्तिः अविलम्ब बोलाउन माग

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको सोमवार बस्ने भनिएको बैठक हठात स्थगित गरिएका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतसहित आठ जना अन्य सदस्यहरुले आपत्ति जनाएका छन् । उनीहरुले सोमवार ...

सुर्खेतमा सैपाल ग्यास

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सैपाल ग्यासको विक्रीवितरण सुरु गरिएको छ । गोदावरी नगरपालिका वडा नं. १ कैलालीमा मुख्य उद्योग रहेको सैपाल ग्यासले पहिलो पटक सुर्खेतमा ...

सुर्खेतका व्यापारीहरूद्वारा चरणवद्ध आन्दोलनको घोषणा

सुर्खेत । सुर्खेतका अटोमोबाइल व्यवसायी लक्ष्मण कँडेललाई सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकबाट लिएको ऋणको किस्ता तिर्न तारन्तार फोन आइरहेको छ । दैनिक २० देखि ३० पटकसम्म ...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर ...

नेप्सेमा सकारात्मक सर्किट, ७५ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ । स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा ...

कर्णालीको बजेट ३३ अर्ब ७४ कराेडः कोभिड रोकथाम र रोजगारी उत्पादनमा केन्द्रीत

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७७÷०७८ को लागि पौने ३४ अर्बको बजेट प्रस्तुत गरेको छ । सोमवार कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ...

व्यवसायीहरुद्वारा छुट माग्दै प्रशासनमा ज्ञापन

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले बैंकको व्याज, महशुल तथा घरभाडामा छुटलगायत विभिन्न मागहरु राखेर बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष धनबहादुर रावतको ...

ब्याज र भाडा छुट माग्दै संघले माैनजुलुस प्रदशर्न गर्ने

सुर्खेत । बैंक ब्याज, घरभाडा र विभिन्न महशुलहरु छुट मिनाहाको माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले भोलि बुधबार विहान मौनजुलुस प्रदर्शन गर्ने भएको छ । विहान ७ ...

कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन

जुम्ला । आगामी आर्थिक वर्ष २०७७र७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र ...

विश्व बैंकद्वारा रु १२ अर्ब ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी ...