दैनिक सङ्क्रमितको मृत्यु हुँदा सेनालाई शव व्यवस्थापनमा सकस

सुर्खेत । कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु हुन थालेपछि नेपाली सेनालाई शव व्यवस्थापनमा सकस हुन थालेको छ । अहिले कर्णाली प्रदेशमा दैनिक कम्तीमा पाँच जनाको मृत्यु हुन थालेको ...

निषेधाज्ञामा कडाई, उल्लंघन गर्ने ७ जना पक्राउ

सुर्खेत । वैशाख १४ गते रातीदेखि सुर्खेतमा निषेधाज्ञाको क्रममा बुधवारदेखि कडाई गरिएको छ । त्यसअघि निषेधाज्ञा फितलो भएको चौतर्फी गुनासो आएपछि बुधवार विहानदेखि निषेधाज्ञामा कडाई गरिएको हो ...

कोरोनामा खट्नुपर्ने स्वास्थ्यकर्मीहरु बेकामे

सुर्खेत । कोभिड—१९ को दोस्रो लहरको जोखिममा अग्रपंक्तिमा खटिनुपर्ने सुर्खेतका ४५ जना स्वास्थ्यकर्मीहरु अहिले बेकामे बनेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रबाट रमाना लिइ वीरेन्द्रनगर नगरपालिकामा आएका ...

निषेधाज्ञामा पनि बजार अनुगमन

सुर्खेत । गत बुधवारदेखि सुर्खेतमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा धमाधम बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाईमा मेडिकल, ...

सुर्खेतका पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरकाे छुट दिने घोषणा

सुर्खेत । सुर्खेतस्थित देउती अस्पताल प्रालिले सुर्खेतमा कार्यरत पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती ...

दलित लक्षित बजेट छुट्याउनै मुश्किल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ बाट दलित महिला सदस्यमा निर्वाचित बुद्धिसरा विकलाई दलित आफ्नो वडामा दलित लक्षित बजेट छुट्याउनै मुश्किल भएको छ । निर्वाचित भएको ...

जुम्लाका आगलागी पीडितलाई युवा संघको राहत

सुर्खेत । गत चैत २१ गते जुम्लाको तिला गाउँपालिका—९ ढिपु र पोख्रेका करिव ६५ घर परिवारलाई एमाले निकट युवा संघले राहत उपलव्ध गराएको छ । विहीवार सुर्खेतमा ...

नेपाल पत्रकार महासंघ सुर्खेतका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको नवनिर्वाचित पदाधिकारीहरुले शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एक कार्यक्रम गरी निर्वाचन समितिका संयोजक कमलेश डीसीले पदाधिकारी, ...

दलित महिलालाई कानुनी साक्षरता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका दलित महिलालाई कानुनी साक्षरता तालिम दिइएको छ । बुध र बिहीवार दलित महिला संघको मानवअधिकार सुदृढिकरण परियोजनाबाट वीरेन्द्रनगर नगरपालिकामा गठन गरिएका १० समूहमा ...

न्यायिक कोष स्थापना

सुर्खेत । दलित महिलाहरुलाई न्यायमा सहज पहुँच गराउनका लागि समूह समूहमा न्यायिक कोष स्थापना गर्न लागिएको छ । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा संचालन ...

कानुन कार्यान्वयन नहुँदा जातीय विभेद कायमै

सुर्खेत । कानुनमा जातीय छुवाछूत तथा विभेदको अन्त्य भए पनि व्यवहारमा कायमै रहेको पाइएको छ । ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने क्रममा सहभागी दलितहरुले ...

कर्णालीका १३ स्थानीय तहका केन्द्रमा सडक पु¥याइने

सुर्खेत । कर्णाली प्रदेशका १३ वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने सडकलाई पक्की बनाएर राष्ट्रिय राजमार्गसँग जोडिने भएको छ । दुई वर्षभित्र सडक नै नपुगेका यी १३ वटा ...