छाेरीकाे जन्मदिनमा विद्यालयलाई फिल्टर

सुर्खेत । अमेरिका बस्ने जयन्ती थापाले आफ्नो छोरी सुजन चन्दको जन्मदिनको अवसरमा सुर्खेतको एक विद्यालयलाई पानी खाने फिल्टर सहयोग प्रदान गरेकी छन् । जयन्तीले छोरीको २० वर्ष ...

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत

सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा संसदीय दलको बैठकले दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । शुक्रवार दलका प्रमुख सचेतक सीता नेपालीको ...

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा मुआब्जा चुनौती

सुर्खेत । गत बिहीवार कर्णाली प्रदेश सरकार र संघीय सरकारवीच सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्ने सम्झौता भएको छ । हालको धावनमार्गलाई कम्तीमा एक हजार पाँच सय मीटर ...

कर्णालीका मुख्यमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै पार्टी नेकपाका सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् । आइतवार पार्टीको प्रमुख सचेतकलाई सम्बोधन गरी सत्तारुढ दलकै १८ जना प्रदेशसभा ...

प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण, डा. सापकोटाको निधन

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश प्रमुखलाई विहीवार कोरोना सङ्क्रमण भएको प्रदेश प्रमुखको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख ...

गुर्जोलगायतकाे जडिबुटीले बढायाे आयुर्वेदमा विश्वास

सुर्खेत । कोरोना संक्रमण सुरु हुने अघिसम्म सुर्खेतको वीरेन्द्रनगर ४ कालागाउँमा रहेको प्रदेश अस्पतालमा दैनिक विरामीको चाप बढेको बढ्यै हुन्थ्यो । नयाँ भवन र डाक्टर तथा अत्याधुनिक ...

अब सुुर्खेतबाटै लाइसेन्स

सुर्खेत अव सुुर्खेतबाटै सवारी चालक अनुुमति पत्र (लाइसेन्स) वितरण हुनेभएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतले बिहीबारदेखि लाइसेन्स वितरण गर्न सुरु गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री ...

सालका रुखमा झुसिलकिराको प्रकोपः रुखहरु नाँगै, रोकथामको पहल भएन

सुर्खेत । यतिबेला बनमा रहेका सालका रुखहरु हराभरा हुनुपर्ने हो । तर सुर्खेतको वीरेन्द्रनगरस्थित उत्तरी जलाधार क्षेत्रमा भएका सालका रुखजति सवै नाँगै छन् । सालका रुखका पातहरु ...

एकसूत्रीय माग पूरा गराउन आंशिक प्राध्यापकको दुई दिने अल्टिमेटम

सुर्खेत । सुर्खेत क्याम्पस (शिक्षा) मा कार्यरत आंशिक प्राध्यापकहरुले एक सूत्रीय माग पूरा गराउन दुई दिने अल्टिमेटम दिएका छन् । उनीहरुले विहीवार क्याम्पस प्रमुख माधवप्रसाद खनाललाई मागपत्र ...

पदमार्गमा विश्रामस्थल

सुर्खेत । वीरेन्द्रनगर ४ खोर्केदेखि गढी जोड्ने पैदल पदमार्गमा विश्रामस्थल निर्माण गरिएको छ । भैरम सामुदायि वन उपभोक्ता समूहभित्र पर्ने सो पदमार्गको राजा विसौनी भन्ने ठाउँमा स्थानीय ...

कर्णालीमा एकैदिन ११० जनाले कोरोना जिते

सुर्खेत । कोरोना भाइरसको उपचारपछि आइतवार एकै दिन ११० जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीका विभिन्न आइसोलेशनबाट उपचारपछि उनीहरु घर फर्किएका हुन् । योसहित निको ...

कर्णालीको स्वास्थ्य विकासमा उल्लेखनीय उपलब्धी

सुर्खेत । कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा केही नयाँ अवसरसमेत जुटाइदिएको छ । विगतमा झाडपखाला, हैजाजस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने ...