सुर्खेतका व्यापारीहरूद्वारा चरणवद्ध आन्दोलनको घोषणा

सुर्खेत । सुर्खेतका अटोमोबाइल व्यवसायी लक्ष्मण कँडेललाई सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकबाट लिएको ऋणको किस्ता तिर्न तारन्तार फोन आइरहेको छ । दैनिक २० देखि ३० पटकसम्म ...

सुर्खेतमा कोरोना संक्रमित ४ सय नाघे

सुर्खेत । कर्णाली प्रदेशमा आज (बिहीवार) ११ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा र रुकुम पश्चिम चौरजहारीको ...

तत्काल विद्यार्थी भर्ना नगर्न निर्देशन

सुर्खेत । वीरेन्द्रनगरका केही विद्यालयहरुले भित्रभित्रै बालबालिकालाई भर्ना गर्न आव्हान गरिरहेका बेला वीरेन्द्रनगर नगरपालिकाले भने अहिले विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले सो ...

२० संक्रमित थपिए, १६ फर्किए

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय नाघेको छ । बुधवार मात्रै नयाँ २० जना संक्रमित थपिएपछि कर्णालीमा कूल संक्रमितको संख्या एक हजार ...

मास्क नलगाए कारबाही

सुर्खेत । लकडाउन जारी रहेका बेला सडकमा भीडभाड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ । मंगलवार एक सूचना जारी ...

बर्खामा पनि वीरेन्द्रनगरमा खानेपानीको अभावः खडेरीमा मुहान सुक्ने र बर्खामा पहिरोले क्षति

सुर्खेत । गर्मी मौसममा त ठीकै हो, मुहानहरु सकेर पानीको स्रोत घट्छ । जसका कारण खानेपानीको हाहाकार हुन्छ । तर बर्खा मौसममा त पानी छ्यालव्याल हुनुपर्ने हो ...

प्रदेश सरकारसँग सहुलियतको व्यवस्था गर्न होटल व्यवसायीहरूको माग

सुर्खेत । होटल व्यवसायीहरुले होटल संचालनमा राहत तथा सुविधा दिनुपर्ने माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आइतवार १४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीहरुले लकडाउन अवधिभरको ...

कांग्रेसद्वार कर्णाली प्रदेशसभा बैठक बहिष्कार

सुर्खेत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले कर्णाली प्रदेशसभाको बैठक बहिष्कार गर्दै अनुपस्थित भएका छन् । बजेट अधिवेशनको आज २३ औं बैठक चलिरहेको छ । तर, कांग्रेसका ...

प्रदेश अस्पतालको ओपीडी सेवा आइतवारदेखि संचालन

सुर्खेत । प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमण भएपछि एक सातादेखि बन्द रहेको ओपीडी सेवा आइतवारदेखि पुनः संचालनमा आउने भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले ...

कांग्रेसले गर्याे स्वर्गीय गिरिजाबाबुकाे सम्झना

सुर्खेत । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको सम्झना गरेकाे छ । बिहीवार स्व. काेइरालाकाे ९६ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद काेइराला प्रतिष्ठानले सुर्खेतमा ...

शुक्रवारदेखि बजार संचालनमा थप कडाईः सैलुन तथा खाजा पसलहरु पूर्णरुपमा बन्द गर्न निर्देशन

सुर्खेत । केही समयदेखि लकडाउन खुकुलो भएको मौकामा वीरेन्द्रनगर बजारका सवै पसलहरु संचालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अव भने थप कडाई गर्न लागेको छ । बुधवार प्रशासनले ...

खाद्य कम्पनी सुर्खेतबाट अनलाइन होम डेलिभरी सेवा

सुर्खेत ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन होम डेलिभरी सेवा  शुरु गरेको छ । मङ्गलबारदेखि अनलाइन होम डेलिभरी सेवालाई विस्तार गरी कर्णाली प्रदेशको राजधानी ...