लकडाउनपछि रगतको खपत बढ्यो

सुर्खेत । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन यता सुर्खेतमा रगतको खपत एक चौथाईले बढेको छ । उपचारका लागि लकडाउनका कारण ...

कोरोनाको उच्च जोखिममा वीरेन्द्रनगरको वडा नं. ३, ४ र १२

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यतिबेला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । १६ वटा वडामध्ये तीन वटा वडामा संक्रमण एक्कासी बढेको छभने तीन वटामा शुन्य ...

कर्मचारीमा काेराेना देखिएपछि जिल्ला अदालतकाे सेवा बन्द

सुर्खेत । सुर्खेत जिल्ला अदालतकाे सेवा बुधवारदेखि बन्द गरिएको छ । अदालतमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि अदालत बुधवारदेखि बन्द गरिएको हो । अदालतले सूचना जारी गरी ...

वीरेन्द्रनगरमा १२ दिनदेखिको निषेधाज्ञा हट्यो

सुर्खेत । वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा शुक्रवार राती १२ बजेदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडबाडमा भीड बढ्ने र कोरोना जोखिम बढेको भन्दै भदौ ...

वीरेन्द्रनगरमा निषेधाज्ञा ३ दिन थप

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेदेखि वीरेन्द्रनगरमा लगाएको निषेधाज्ञा ३ दिन थप गरेको छ । सोमवार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तेस्रो ...

बीरेन्द्रनगरमा निषेधाज्ञा भदौ ९ गतेसम्म लम्बियो

सुर्खेत । कोरोना संक्रमण दर बढ्दै गएको र महिलाहरुको मुख्य चाड तीजमा हुनसक्ने भीडलाई कम गर्नका लागि भदौ १ गतेदेखि ५ गतेसम्म वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा चार दिन ...

पश्चिम सुर्खेतमा सडकको दुर्दशाः यात्रु, बिरामी सवैलाइ सास्ती

सुर्खेत । पञ्चपुरी नगरपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र सालकोट पलैंटेका एम्बुलेन्स चालक लक्ष्मीप्रसाद कँडेलले गत विहीवार राती दमका एक विरामीलाई वीरेन्द्रनगर प्रदेश अस्पताल ल्याउनका लागि एम्बुलेन्स ...

निषेधाज्ञाले वीरेन्द्रनगर सुनसान

सुर्खेत । कोरोना भाइरस बढ्दै गएको भन्दै आज सोमवारदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर नगरपालिका सुनसान बनेको छ । वीरेन्द्रनगर बजार विहानैदेखि पूर्णरुपमा ठप्प छ । प्रमुख जिल्ला अधिकारी ...

काेराेना संक्रमण बढेपछि भदौ १ गतेदेखि ५ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा

सुर्खेत । कणर्ाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा लाग्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा विहीवार बसेको जिल्ला विपद व्यवस्थापन ...

कर्णाली प्रदेश सरकारकाे प्रगति बढाउन कार्य सम्पादन सम्झौता

सुर्खेत । कर्णाली प्रदेश सरकारले लक्ष्य अनुसारको बार्षिक प्रगति हासिल गर्न नसकेपछि मन्त्रीहरुसंग कार्य सम्पादन सम्झौता गरेको छ । मंगलवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अन्य पाँच जना मन्त्रीहरुसँग ...

स्व. पत्रकार डेकेन्द्रको स्मृति सभा

सुर्खेत । मंगलवार सुर्खेतमा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा गरिएको छ । प्रस्तावित शहीद डेकेन्द्र थापा स्मृति प्रतिष्ठानले स्मृतिसभाको आयोजना गरेको हो । स्मृति सभामा ...

कर्णालीमा फरार अभियुक्तहरु धमाधम पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजी कार्य तीव्र पारेको छ । प्रहरीले कर्णालीका विभिन्न जिल्लाबाट बैशाख महिना यताको ...