२० बैशाख २०८१, बिहीबार

कर्मचारीमा काेराेना देखिएपछि जिल्ला अदालतकाे सेवा बन्द

कर्णाली प्रदेश मुख्य समाचार समाचार
कर्मचारीमा काेराेना देखिएपछि जिल्ला अदालतकाे सेवा बन्द
0 Shares

सुर्खेत ।
सुर्खेत जिल्ला अदालतकाे सेवा बुधवारदेखि बन्द गरिएको छ । अदालतमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि अदालत बुधवारदेखि बन्द गरिएको हो ।
अदालतले सूचना जारी गरी अदालतमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकोले अदालतबाट प्रदान गरिदैं आएका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको उल्लेख छ ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap