दलित विपन्न महिलालाई उद्यमी गराउन वीउ पुँजी सहयोग

सुर्खेत । दलित महिला संघ सुर्खेतले अति विपन्न दलित महिलाहरुलाई उद्यमी गराउन वीउ पुँजी सहयोग गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा गठन गरिएका समूहबाट अति विपन्न छनोट गरी ...

जलवायु परिवर्तनको असर पुरुषभन्दा महिलालाई १४ गुणा बढी

सुर्खेत । जलवायु परिवर्तनले पुरुषको तुलनामा महिलालाई हरेक काममा १४ गुणा बढी असर गरेको जनाइएको छ । युएसएआईडीको जल जंगल परियोजनाले मंगलवार सुर्खेतमा आयोजना गरेको प्राकृतिक स्रोत ...

आरोप—प्रत्यारोपले कर्णालीकाे दलित विधेयक अलपत्र

सुर्खेत । दलित समुदायको जनसंख्या बढी रहेको कर्णाली प्रदेशमा दलितहरुको हकहित र क्षमता विकासका लागि भनी तयार पारिएको दलित विधेयक अलपत्र परेको छ । कर्णाली प्रदेशको सामाजिक ...

चार वर्षमा तीन सय सुत्केरीको उद्धार

सुर्खेत । भौगोलिक कठिनाईका कारण स्वास्थ्य संस्थाहरुमा सहज पहुँच नपुग्न नसकेका कर्णालीका गर्भवती तथा सुत्केरी महिलाका लागि सरकारले संचालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम निकै प्रभावकारी सावित ...

फागुनदेखि दुर्गम कर्णालीमा नेपाल एयरलाइन्सले नियमित हवाई उडान गर्ने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय हवाई उडानका लागि विमान कम्पनीहरु थपिँदै जान थालेका छन् । सुरुमा निजी क्षेत्रको बुद्ध एयरसँगै श्री एयरलाइन्सले नियमित हवाई ...

फिनल्याण्ड राजदूतकाे टाेली सुझाव संकलन गर्दै

सुर्खेत । फिनल्याण्डका राजदूत रिना रिक्का हिक्कालगायतको टोलीले सुर्खेतमा संचालन गरिएका विभिन्न कार्यक्रमहरुको अवस्था तथा प्रगति र आगामी दिनमा गर्ने योजनाहरुवारे सुझाव संकलन गरेको छ । विहीवार ...

बादी समुदायद्वारा गिट्टी बालुवाको वैकल्पिक पेशाको माग

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—११ शान्तिपुर झुप्राका बादी समुदायले सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सहज जीवनयापनका लागि गिट्टी बालुवाको सट्टा अन्य वैकल्पिक पेशाको माग गरेकाे छ। उनीहरुले खोला किनारको ...

क्यान्सरपीडित छोराको उपचार खर्च जुटाउन बाबु भारत, आमा माइतीघर

सुर्खेत । बर्दिया मधुवन नगरपालिका–१ का १८ वर्षीय पुष्कर खड्का क्यान्सरले विरामी भएपछि बाबु उपचार खर्च जुटाउन भारत जानुभएको छ । विरामी छोरालाई बाँकेको खजुरा सुशील कोइराला ...

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा एकमत

सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न यहाँका निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज एकमत भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले मंगलवार विमानस्थल विस्तार सम्वन्धमा आयोजना ...

नयाँ परियोजनामार्फत दलित महिलाको सशक्तिकरण

सुर्खेत । दलित महिला संघले जिल्लाका दलित महिलाको सशक्तिकरणका लागि नयाँ परियोजना संचालन गरेको छ । आगामी तीन वर्षका लागि नेपालमा दलित महिला र किशोरीहरुको मानवअधिकार प्रवद्र्धन ...

महिला स्वरोजगार, बालबालिका विद्यालयमा नियमित

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ५, ६ र ८ का महिलाहरु स्वरोजगार र विद्यालय छोडेका बालबालिकाहरु विद्यालयमा नियमित आउन थालेका छन् । महिलाहरुले थोरै ...

झण्डै ६ सय भूकम्प प्रभावित परिवारलाई आईएनएफको न्यानो कपडा

सुर्खेत । इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) सुर्खेतले जाजरकोट भूकम्पपीडितका लागि दोस्रो चरण अन्तर्गत झण्डै ६ सय परिवारलाई चिसोका लागि न्यानो कपडा वितरण गरेको छ । पहिलो चरणको ...