वडाअध्यक्षको तलब र भत्ताबाट बालबालिकालाई छात्रवृत्ति र पोशाक

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष भूपेन्द्र खत्रीले वडाअध्यक्ष भएवापत प्राप्त गर्ने तलव र भत्ताबाट आफ्नो वडाका विपन्न, गरीव, असहाय र टुहुरा विद्यार्थीहरुलाई छात्रवृत्ति ...

बहराइनमा नेपाललाई एतिहासिक तीन पदक

सुर्खेत । बहराइनको मनामामा भइरहेको यशियन युथ पारा गेम्स २०२१ मा नेपाली पारा तेक्वान्दो खेलाडीहरुले ऐतिहासिक पदक हासिल गर्न सफल भएका छन् । सो खेलमा नेपालले एक ...

आधारभूत पत्रकारिता तालिम समापन

सुर्खेत । यही मंसिर ८ गतेदेखि सुरु भएको आधारभूत पत्रकारिता तालिम मंगलवार समापन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र मिडिया अलर्टको आयोजना तथा पत्रकार ...

आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिविधिप्रति सचेत रहन शीर्ष नेतृत्वकाे ध्यानाकर्षण

सुर्खेत । नेपाली काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टीको आन्तरिक निर्वाचनमा लोकतान्त्रिक आचरणविरुद्ध हुने गतिविधिप्रति सचेत रहन पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार एक ...

जिल्ला फुटवल लिग मंसिर २१ देखि

सुर्खेत । सुर्खेत जिल्ला फुटवल संघले जिल्ला फुटवल लिग यही मंसिर २१ गतेदेखि संचालन गर्ने भएको छ । संघका अध्यक्ष जनकबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले यही मंसिर ...

एक हप्ते आधारभूत पत्रकारिता तालिम सुरु

सुर्खेत । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखाको समन्वयमा एक हप्ते आधारभूत पत्रकारिता तालिम बुधवारदेखि सुरु भएको छ । युरोपियन युनियनको सहयोगमा संचालन भएको ...

लेकबेसी नगरपालिकामा ३८४ किमी नयाँ सडकको ट्रयाक

सुर्खेत । पूर्वी सुर्खेतको लेकबेसी नगरपालिकाले करिव चार वर्षको अवधिमा नगरपालिकाभर ३८४ किमी नयाँ सडक निर्माण गरेको छ । नगरपालिका स्थापना भएदेखि हालसम्मको अवधिमा नगरका १० वटै ...

सुर्खेतमा क्षेत्रीय सभापतिमा देउवा पक्षको विद्रोही उम्मेद्वार

सुर्खेत, ६ मंसिर । सुर्खेत क्षेत्र नं. २ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । क्षेत्रीय सभापतिका संस्थापन (शेरबहादुर देउवा) समूह फुटेपछि ...

विपन्न दलितलाई स्वास्थ्य सामग्री

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ र २ का विपन्न दलितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा विपन्न ...

वनलाई पर्यटकीय क्षेत्रमा लगानी गर्न सुझाव

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—४ को भैरम सामुदायिक वन उपभोक्ता समूहलाई पर्यापर्यटन क्षेत्रको विकासमा लगानी गर्न सुझाव दिइएको छ । शुक्रवार सम्पन्न वनको २२ औं साधारणसभाका वक्ताहरुले घाँस ...

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साेमवार राजीनामा दिनुभएकाे छ। नेपाली काँग्रेससँगकाे सत्ता साझेदारी गर्नुपर्ने सहमति अनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिनु भएकाे हाे । मुख्यमन्त्री ...

अमेरिकी सरकारको स्वास्थ्य नीतिको विरोध

सुर्खेत । अमेरिकी सरकारको स्वास्थ्य नीतिप्रति नेपालमा विरोध जनाइएको छ । अमेरिकाले आफूले आर्थिक सहयोग गरेका देशहरुले यौन तथा प्रजनन स्वास्थ्यका सम्वन्धमा सुरक्षित गर्भपन, परामर्श र वकालत ...