अगुवा महिला अभियन्तालाई नेतृत्व विकास प्रशिक्षण

सुर्खेत । वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका अगुवा महिला अभियन्ताहरुलाई नेतृत्व विकास तथा जनवकालत प्रशिक्षण दिइएको छ । दलित महिला संघले यी दुई पालिकामा संचालन गरेको दलित महिलाको ...

पश्चिम सुर्खेतको विकास निर्माण र नाकाको अनुगमन

सुर्खेत । पश्चिम सुर्खेतको विकास निर्माण तथा कर्णाली प्रदेश प्रवेश गर्ने नाकाको जिल्लाका उच्च सरकारी अधिकारीहरुले अनुगमन गरेका छन् । मंगलवार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा ...

महिला अभियन्तालाई मनोसामाजिक परामर्श तालिम

सुर्खेत । जिल्ला अग्रपंक्तिमा रहेका दलित महिला अभियन्ताहरुलाई लक्षित गरी मनोसामाजिक परामर्श तालिम दिन सुरु गरिएको छ । दलित महिला संघ सुर्खेतले आइतवारदेखि वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका ...

काँक्रेविहार वन क्षेत्रको पुनः नक्सांकन गर्ने तयारी

सुर्खेत । नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रको पुनः नक्सांकन गर्ने तयारी गरिएको छ । वन क्षेत्रको भूभाग अतिक्रमणमा पर्न थालेको भन्दै जिल्ला वन ...

कर्णालीकै पहिलो हर्बल स्पा संचालनमा

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश राजधानी सुर्खेतमा हर्वल स्पा (मसाज सेन्टर) संचालनमा आएको छ । ड्रिम्स फिटनेस एण्ड हर्वल स्पाको शनिवार सुर्खेत उद्योग बाणिज्य संघका ...

भेरी बबई डाइभर्सनको काम झण्डै आधा सकियो

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम झण्डै आधा सकिएको छ । पहिलो चरणमा सुरुङ खन्ने काम सकिएको, दोस्रो चरणको बाँध र पावर हाउन निर्माणको ...

नयाँ साजसज्जामा आशीवार्द रेष्टुरेन्ट

सुर्खेत । वीरेन्द्रनगर—६ मा रहेको आशीर्वाद होटेल एण्ड रेष्टुरेन्ट नयाँ व्यवस्थापन र साजसज्जामा संचालनमा आएको छ । आइतवार सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनहादुर रावतले सो रेष्टुरेन्टको ...

स्टेशनरी महासंघको प्रदेश अध्यक्षमा नेपाल

सुर्खेत । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनमा कमल नेपालको अध्यक्षतमा नयाँ प्रदेश समिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशनबाट सुर्खेतकाे न्यू ...

लोककल्याणकारी विज्ञापनवारे जानकारी

सुर्खेत । प्रेस काउन्सिलको वर्गीकरणमा परेका सुर्खेतका पत्रपत्रिकालाई लोककल्याणकारी विज्ञापनवारे जानकारी दिइएको छ । हुलाक निर्देशनालय सुर्खेतको आयोजना एवं पत्रकार महासंघ सुर्खेतको समन्वयमा शुक्रवार भएको एक कार्यक्रममा ...

धमला केन्द्रीय सदस्यकाे उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ । यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती ...

सञ्चारिका समूह कर्णालीमा नयाँ नेतृत्व

सुर्खेत । सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा सिता वलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । बिहीबार सम्पन्न समूहको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा कृष्णमाया उपाध्याय (जुम्ला), महासचिव चाँदनी ...

छोरीमाथिको विभेद हटाउन कर्णालीमा छोरी लक्षित कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती विष्टले कर्णालीमा छोरीमाथि विभेद बढी हुनेभएकोले त्यस्तो कार्य रोक्न छोरी लक्षित कार्यक्रमहरु ल्याएको बताउनुभएको छ । उहाँले धर्म संस्कृतिलगायतका कारणले ...