यौनिक तथा अल्पसंख्यक समुदाय ः पहिचान अनुसारको नागरिकता र बैबाहिक मान्यताको खोजी

सिर्जना बुढाथोकी । यौनिक तथा लैगिंक अल्पसंख्यकको विषयमा कुरा गर्दा आझै पनि मानिसहरुले नाक खुम्चाउने गरेको पाइन्छ । आफ्नो पहिचानलाई खुलेर बाहिर ल्याउने मानिसलाई देख्ने वित्तिकै अपमानजनक ...

विपन्न महिलालाई तीन महिना पुग्ने राहत

सुर्खेत । सुर्खेत अति विपन्न, सीमान्तकृत महिलालाई तीन महिना पुग्ने दैनिक उपभोग्य बस्तु राहत वितरण गरिएको छ । पूर्वी सुर्खेतका गुर्भाकोट नगरपालिकाको वडा नं ६ र १२ ...

शान्ति समाजद्वारा प्रशासनमा ज्ञापनपत्र र धर्ना

सुर्खेत । मानवअधिकार तथा शान्ति समाज सुर्खेतले मंगलवार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाएको छ । समाज सुर्खेतका ...

फिस्टुलाको निःशुल्क उपचार ः आठ वर्षमा ३९१ जना निकाे

सिर्जना बुढाथोकी । मुगुको खत्याड गाँउपालिकाकी बिष्णुमाया तिवारीले गतवर्ष करिब २४ घण्टा लामो प्रसव पीडा खेपेर बच्चा जन्माउनुभयो । लामो समय सुत्केरी व्यथाले च्यापेका कारण उहाँ फिस्टुलाबाट ...

कर्णालीमा कुपोषण भयावह

सिर्जना बुढाथोकी । कालिकोटकी कमला कार्कीले १६ वर्षको उमेरमा विवाह गर्नुभयो । विवाह भएको ६ महिनापछि उहाँको गर्भ रह्यो । गर्भ रहेको थाहा पाएपनि उहाँले आफ्नो खानपिनमा ...

सुर्खेतमा छाउपडी मेला ः ‘महिनावारी हुँदा पर होइन घर’ राख्ने प्रतिवद्धता

सिर्जना बुढाथाेकी सुर्खेत । प्रत्येक महिनाको १ गते र १५ गते वीरेन्द्रनगरमा देउडा मेला लाग्ने गर्दछ। प्रदेश राजधानी सुर्खेतमा बसोबास गर्ने साविक कर्णालीका बासिन्दाहरु १ गते र ...

शिक्षामा २० प्रतिशत बजेटको माग

सुर्खेत । नेपाल सरकारसँग कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा कम्तीमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन पैरवी गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । एडुकेट कर्णाली नेपालले सोमवार ...

अपांगता भएका व्यक्तिलाई सिलाइ कटाई मेसिन

सुर्खेत । अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउन आईएनएफ सुर्खेतले सिलाई कटाई मेसिन हस्तान्तरण गरेको छ । गत पुस १५ गतेदेखि सुरु भएको सिलाई कटाई तालिमको मंगलवार समापनसहित ...

दलित महिलालाई उद्यमशीलता तालिम

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका दलित महिलालाई उद्यमशीलता तालिम दिएको छ । तीन दिनसम्म संचालन हुने तालिममा व्यवसाय, उद्यम, उद्यमी, रकम व्यवस्थापन, नाफा नोक्सान, ...

सदरमुकामकै सामुदायिक विद्यालयको दुरावस्थाः एउटै कोठामा कार्यालय र कक्षा ५ को पढाई

सुर्खेत । सामुदायिक विद्यालयको दुरावस्था हेर्न र बुझ्न कर्णालीका विकट र दुर्गम स्थान जानैपर्दैन । सुगम मानिएका ठाउँमै रहेका सामुदायिक विद्यालयको दुरावस्था दुर्गमको भन्दा कम छैन । ...

कहाँ हराउँछन् कर्णालीका बालबालिका ?

सिर्जना बुढाथोकी । हुम्लाको अदानचुली गाउँपालिका–५ का कुल टमटाले ०७७ मा आफ्नो छोरालाई राम्रो पढाइदिने आस देखाएपछि आफन्तकै जिम्मामा काठमाडौं पठाउनुभयो । तर उहाँले आफ्नो छोरामाथि शारीरिक शोषण ...

कर्णालीको आगामी वजेट जनमैत्री

सुर्खेत । कर्णाली प्रदेशले आगामी बजेट नेतामैत्रीभन्दा जनमैत्री आउने दावी गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा नीति योजनावारे आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमवार ...