शाक्यलाई आर्टिष्ट संघको कर्णाली प्रदेश जिम्मेवारी

सुर्खेत । सुर्खेतका कमर्शियल आर्टिष्ट सुभासकुमार शाक्यलाई नेपाल कमर्शियल आर्टिष्ट संघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । नेपाल कमर्शियल आर्टिष्ट संघको हालै पोखरामा सम्पन्न दोस्रो बैठकले ...

घट्न थाल्यो कर्णाली प्रदेश सरकारको बेरुजु

सुर्खेत । प्रदेश सरकार स्थापना भएदेखि बढ्दै गएको कर्णाली प्रदेशको बेरुजु घट्न थालेको छ । बढ्दै गएको बेरुजुप्रति चिन्ता व्यक्त गर्दै विभिन्न मितव्ययियतालगायत प्रक्रियाहरु अपनाउन थालेपछि गत ...

डेढ दशकदेखि स्वास्थ्य चौकीको भवन अलपत्र

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—८ गुटुको गुटु स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको डेढ दशक नाघिसक्दा अझै अलपत्र रहेको छ । स्वास्थ्य चौकीको भवन निर्माण कम्पनीले ...

तीज गीतबाट वातावरण जोगाउने सन्देश

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—४ का महिलाहरुले हरितालिका तीजक वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाहरुको पीडा, बेदना भन्दा पनि वन वातावरण महत्वपूर्ण भएकोले यसको संरक्षण ...

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा वीरेन्द्रनगरको उल्लेख्य सुधार

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थामा उल्लेख्य सुधार गरेको पाइएको छ । विगत पाँच वर्षको अवधिमा नगरपालिकाले विपद न्यूनीकरण र ...

भेरी नदीको पानी वीरेन्द्रनगर आउने बाटो खुल्यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबासीको लागि निकै महत्वकांक्षी मानिएको भेरी पम्पिङ खानेपानी उपआयोजनाको पहिलो चरणको काम अव सुरु हुने भएको छ । भेरी नदीको पानीलाई ...

भैंसीको दुध, गोबर मल बेचेरै गजबको कमाई

सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका—११ चिप्लेका किसान टोपेन्द्र रानाले भैंसी पालेर दुध मात्र होइन गोबर मल बसेर सिजनमै झण्डै साढे दुई लाख आम्दानी गर्नुहुन्छ । दुधका ...

दलित विपन्न महिलालाई उद्यमी गराउन वीउ पुँजी सहयोग

सुर्खेत । दलित महिला संघ सुर्खेतले अति विपन्न दलित महिलाहरुलाई उद्यमी गराउन वीउ पुँजी सहयोग गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा गठन गरिएका समूहबाट अति विपन्न छनोट गरी ...

जलवायु परिवर्तनको असर पुरुषभन्दा महिलालाई १४ गुणा बढी

सुर्खेत । जलवायु परिवर्तनले पुरुषको तुलनामा महिलालाई हरेक काममा १४ गुणा बढी असर गरेको जनाइएको छ । युएसएआईडीको जल जंगल परियोजनाले मंगलवार सुर्खेतमा आयोजना गरेको प्राकृतिक स्रोत ...

आरोप—प्रत्यारोपले कर्णालीकाे दलित विधेयक अलपत्र

सुर्खेत । दलित समुदायको जनसंख्या बढी रहेको कर्णाली प्रदेशमा दलितहरुको हकहित र क्षमता विकासका लागि भनी तयार पारिएको दलित विधेयक अलपत्र परेको छ । कर्णाली प्रदेशको सामाजिक ...

चार वर्षमा तीन सय सुत्केरीको उद्धार

सुर्खेत । भौगोलिक कठिनाईका कारण स्वास्थ्य संस्थाहरुमा सहज पहुँच नपुग्न नसकेका कर्णालीका गर्भवती तथा सुत्केरी महिलाका लागि सरकारले संचालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम निकै प्रभावकारी सावित ...

कोपिला मावि पर्सेनीको सामाजिक लेखापरीक्षण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—९ स्थित कोपिला मावि पर्सेनीको सामाजिक लेखापरीक्षण गरिएको छ । शुक्रवार अभिभावकहरुको उपस्थितिमा विद्यालयमै आयोजित कार्यक्रममा सामाजिक लेखापरीक्षण तथा सार्वजनिक सुनुवाई गरिएको हो । ...