रकम हिनामिना अभियोगमा ४ नं. वडाका प्रशासन सहायक पक्राउ
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले कार्यालयबाट उठाएको राजश्व रकम कार्यालयको राजश्व खातामा जम्मा नगरी हिनामिना गरेको अभियोगमा वीरेन्दनगर नगरपालिका ४ नं. वडा कार्यालयका करार सेवाका ...