बिराेधपछि पार्क निर्माणकाे काम राेक्न पत्राचार

सुर्खेत । चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य तत्काल रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाइ आग्रह गरेको छ। बीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर स्मृति ...

कर्णालीमा कोरोना सङ्क्रमित ५ सय नजिक, आठ जिल्लामा सङ्क्रमण

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रण तेहेरो अंकमा बढिरहेको छ । शुक्रवार गरिएको पिसिआर परीक्षणमा १०० जना नयाँ कोरोना सङ्क्रमितहरु फेला परेपछि कर्णालीममा कूल ४८९ जना पुगेको छ ...

दैलेखको दुल्लु र नारायण नपामा अनिश्चितकालीन निषेधाज्ञा

दैलेख कोरोना भाइरसका विरामीहरु दैलेखमा दैनिक बढ्न थालेपछि यहाँका दुई नगरपािलकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । दुल्लु र नारायण नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि ...

सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, जुम्लामा बृद्धको मृत्यु

सुर्खेत विहीवार राती मृत्यु भएका पश्चिम सुर्खेतको पञ्चपुरी नगरपािलका वडा नं. १ हाँसेगाउँका युवकमा कोरोना पुष्टि भएको छ । विद्यापुर क्वारेन्टाइनमा बसेर घर फर्किएका २० बर्षीय युवकको ...

कर्णालीमा एकैदिन ११४ जनामा कोरोना पुष्टि, कूल ३८९ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा विहीवार एकैदिन ११४ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०६ जना र सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग ...

मेसी महान हुन विश्वकप जित्नै पर्छ र ?

लियोनल मेसीले पस्कने खेलमा त्यो स्वाद छ, जुन अरू कसैमा छैन । उनी फुटबललाई कलामा परिवर्तन गर्ने गर्छन् । जति–जति बेला उनको खेल हेर्छु, म आफैंले आफूलाई प्रश्न गर्ने ...

क्वारेन्टाइनबाट घर गएका युवकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको एक क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा १, हाँसेगाउँका २० वर्षीय युवकको बिहीबार बिहान मृत्यु भएको ...

४ महिने शिशुसहित कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

सुर्खेत कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ...

मुख्यमन्त्री शाहीकाे आग्रह – संकट बढ्याे, सहयाेग गर्नुहाेस्

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वुधवार भएको छलफलमा ...

यस्तो छ कोरोना सङ्क्रमितको दैनिकी

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ३२ बर्षीय युवक करिव १२ दिन अगाडि कोरोना सङ्क्रमण भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचाररहत हुनुहुन्छ । गत ...

भाेलिदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने संघको निर्णय

सुर्खेत, २० जेठ । सुर्खेत उद्योग बाणिज्य संघले जेठ २१ गते बुधवारदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने निर्णय गरेको छ । सरकारले बारम्बार लकडाउन गर्दा उद्योग व्यवसाय चौपट्ट ...

मानवअधिकार आयोग सोती घटनाको अनुसन्धानमा ब्यस्त

जाजरकोट, २० जेठ राष्ट्रिय मानवअधिकार आयोगको टोलीले पश्चिमरुकुमको सोतीमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको स्थलगत अध्ययनका लागि जाजरकोट पुगेर छलफल थालेको छ । आयोग क्षेत्रीय ...