जंगलभरी छ्यापछ्याप्ती चोरीशिकारीका पासो, ६ महिनामा ६ बन्यजन्तुको मृत्यु

सुर्खेत । वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रभित्रको वनमा चोरीशिकारीले जथाभावी पासो थाप्दा बन्यजन्तुहरु असुरक्षित बन्न थालेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको ६ महिनामा ७ वटा बन्यजन्तु ...

सानो राहत, ठूलो उपलव्धी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—२ बाँगेसिमलकी ४३ वर्षीया नन्दा कामीले टनेलभित्र तरकारी खेती गरेर आफ्नो दैनिक गर्जो टारिरहनुभएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाले दिन साना साना राहतबाट ...

तीन महिने राहतले ऋणमुक्त

सुर्खेत वीरेन्द्रनगर नगरपालिका—११ धुलियाविटकी ४० वर्षीया चन्द्र सुनारले तीन महिनाका लागि खाद्यान्नलगायत अत्यावश्यकीय सामग्री राहत स्वरुप प्राप्त गरेपछि ऋणमुक्त हुनुभएको छ । आफ्नो १७ वर्षे छोरो मोटरसाइकल ...

फेरिँदै मौसम ः समस्यामा राउटे महिला

चाँदनी कठायत (सुर्खेत) राउटे महिला गमला शाहीको जीबनशैली १५–२० वर्ष अगाडिको भन्दा निकै फेरिएको छ । जंगलमा फिरन्ते जीबन बिताउँदै हिँड्ने राउटे समुदायकी गमला करिब डेढ दशक ...

बेतन कर्णाली अर्धजलाशय जलविद्युत आयोजनाको काम धमाधम

सुर्खेत (गुटु) कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अछाममा प्रस्ताविक बेतन कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको काम यतिबेला धमाधम भइरहेको छ । एकातिर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ...

आर्थिक वर्ष २०७९÷८० का लागि कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड

सुर्खेत । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७९÷०८० का लागि ३२ अर्ब ६१ करोडको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले ...

अति विपन्न परिवारलाई तीन महिना पुग्ने खाद्यान्न सहयोग

सुर्खेत । सुर्खेतका चार वटा नगरपालिकाका बादी तथा अति विपन्न एक सय परिवारलाई तीन महिनासम्म पुग्ने खाद्यान्न राहत सहयोग गरिएको छ । बुधवार वीरेन्द्रनगर नगरपालिका वडा नं. ...

सुर्खेत उद्योग बाणिज्य संघमा लक्ष्मण कँडेलको नेतृत्व

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघमा लक्ष्मण कँडेलको नेतृत्वमा २४ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । गत आइतवार भएको निर्वाचनको मतपरिणाम मङ्गलवार राती सकिएपछि कँडेलको नेतृत्वमा ...

जातीय विभेद गर्नेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न माग

सुर्खेत । कर्णाली प्रदेशका दलित तथा दलित महिलाले जातीय विभेद गर्ने व्यक्ति वा परिवारलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न माग गरेका छन् । उनीहरुले दलित र दलित ...

काँग्रेस सुर्खेतकाे इतर पक्षद्वारा ४० प्रतिशत हिस्सा माग

सुर्खेत । नेपाली काँग्रेस सुर्खेतको संस्थापन इतर पक्ष (शेखर कोइराला समूह)ले आफूहरुलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको छ । शुक्रवार काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज ...

अन्ततः सुर्खेत विमानस्थल विस्तार कार्य खारेज

सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अन्ततः खारेज भएको छ । प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीय प्रभावितहरुवीच गत आइतवार भएको सर्वपक्षीय ...

प्रदेशकै आधुनिक ग्याविन उद्योग स्थापना

सुर्खेत । कर्णाली प्रदेशकै पहिलो र आधुनिक ग्याविन वायर उद्योग सञ्चालनमा आएको छ । सुर्खेतका व्यवसायीहरु पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले १५ कराेडकाे ...