निषेधाज्ञामा पनि बजार अनुगमन

सुर्खेत । गत बुधवारदेखि सुर्खेतमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा धमाधम बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाईमा मेडिकल, ...

सुर्खेतका पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरकाे छुट दिने घोषणा

सुर्खेत । सुर्खेतस्थित देउती अस्पताल प्रालिले सुर्खेतमा कार्यरत पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती ...

दलित लक्षित बजेट छुट्याउनै मुश्किल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ बाट दलित महिला सदस्यमा निर्वाचित बुद्धिसरा विकलाई दलित आफ्नो वडामा दलित लक्षित बजेट छुट्याउनै मुश्किल भएको छ । निर्वाचित भएको ...

जुम्लाका आगलागी पीडितलाई युवा संघको राहत

सुर्खेत । गत चैत २१ गते जुम्लाको तिला गाउँपालिका—९ ढिपु र पोख्रेका करिव ६५ घर परिवारलाई एमाले निकट युवा संघले राहत उपलव्ध गराएको छ । विहीवार सुर्खेतमा ...

नेपाल पत्रकार महासंघ सुर्खेतका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ ग्रहण

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको नवनिर्वाचित पदाधिकारीहरुले शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एक कार्यक्रम गरी निर्वाचन समितिका संयोजक कमलेश डीसीले पदाधिकारी, ...

कानुन कार्यान्वयन नहुँदा जातीय विभेद कायमै

सुर्खेत । कानुनमा जातीय छुवाछूत तथा विभेदको अन्त्य भए पनि व्यवहारमा कायमै रहेको पाइएको छ । ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने क्रममा सहभागी दलितहरुले ...

कर्णालीका १३ स्थानीय तहका केन्द्रमा सडक पु¥याइने

सुर्खेत । कर्णाली प्रदेशका १३ वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने सडकलाई पक्की बनाएर राष्ट्रिय राजमार्गसँग जोडिने भएको छ । दुई वर्षभित्र सडक नै नपुगेका यी १३ वटा ...

आठ वर्षदेखि रानीघाट भेरी पुल अलपत्र

सुर्खेत । कर्णाली प्रदेश र लुम्बिनी प्रदेश जोड्ने सवैभन्दा छोटो दुरीको भेरी नदीमाथिको रानीघाट पुल विगत आठ वर्षदेखि अलपत्र छ । २०६९ सालदेखि निर्माण थालिएको सो पुलको ...

युनियन बलियो भएमात्र महासंघमा सहज

सुर्खेत । नेपाल प्रेस युनियन बलियो भए मात्र पत्रकार महासंघमा सहज हुने औंल्याइएको छ । प्रेस युनियन सुर्खेतको समन्वयमा शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरिएको कर्णाली ...

शहीद पार्कमा पानीको फोहोरा संचालन

सुर्खेत । वीरेन्द्रनगर ४ स्थित भँगेरीचौरमा निर्माण गरिएको शहीद पार्कमा पानीको फोहोरा संचालनमा ल्याइएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको वन तथा वातावरण निर्देशनालयले निर्माण ...

सुर्खेत उपत्यका खानेपानीद्वारा मनपरी धारा वितरण

सुर्खेत । सहज रुपमा खानेपानी आपूर्ति गर्न नसकिरहेको गुनासो आइरहेको बेला सुर्खेत उपत्यका खानेपानी संस्थाले मनपरी धारा वितरण गरेको पाइएको छ । संस्थाले मनपरी धारा वितरण गरेपछि ...

कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरु नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारले विहीवार प्रदेश लोक सेवा आयोगको पदाधिकारी नियुक्त गरेको छ । रामप्रसाद उपाध्यायको अध्यक्षतामा तीन सदस्य पदाधिकारी नियुक्त गरेको हो । आयोगको सदस्यमा ...