सेभ द चिल्डे«नद्वारा एक कराेड बढीकाे स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । सेभ द चिल्डे«नले कोभिड –१९ संक्रमण रोकथामका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड बढीको स्वास्थय सामग्री सहयोग गरेको छ । सेभ द चिल्डे«नको मध्य तथा ...

सुर्खेतपत्र दैनिक ११ औं वर्षमा

सुर्खेत । सुर्खेतबाट प्रकाशित सुर्खेतपत्र दैनिक शुक्रवारदेखि १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । २०६८ साल असोज १ गतेदेखि सो दैनिकले आफ्नो प्रकाशन ...

रामघाट—दशरथपुर जोड्ने भेरी नदीको पक्की पुल शिलान्यासमै सीमित

सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट र लेकबेशी नगरपालिकाको दशरथपुर जोड्नका लागि पाँच वर्ष अगाडि भेरी नदीमाथि निकै तामझामका पक्की पुल निर्माणको शिलान्यास गरिएको थियो । ...

कर्णालीमा रगत आपूर्ति अझै असहज, १५ प्रतिशत रगत बिरामीका आफन्तले खोज्नुपर्ने

सुर्खेत । जीवनदानका लागि अति आवश्यक मानिएको रगतको आपूर्ति अझैपनि असहज छ । रक्त संचार केन्द्रमा संकलन गरिएका रगत अपुग भएपछि सुर्खेतसहित कर्णाली प्रदेशमा विरामीका आफन्तहरुले रक्तदाताहरु ...

मौलिक गीतमा अब्बल शिव

सुर्खेत । बिहे, ब्रतवन्ध, पास्नी तथा बनभोजमा बजाइने नाच्ने खालका गीतहरुमा एउटैको आवाज हुन्छ, सुर्खेतका शिव संगीत । हातमा बाला होस् या फूल फूल्यो बाँमरी होस्, घर ...

सवैभन्दा धेरै रक्तदान गर्ने रक्तदाताहरू सम्मानित

सुर्खेत । सुर्खेतमा सवैभन्दा धेरै रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा सवैभन्दा धेरै रक्तदान गर्ने पुरुष तथा महिला ...

क्रियाशील सदस्यता विवादले सुर्खेतमा काँग्रेस वडा अधिवेशन अनिश्चित

सुर्खेत । क्रियाशील सदस्यता विवादलाई देखाएर सुर्खेतमा काँग्रेसको वडातहको अधिवेशन अनिश्चित भएको छ ।   भदौ १८ गतेदेखि देशभर वडा अधिवेशन सुरु हुँदैंछ । काँग्रेस केन्द्रीय कार्यालयले ...

चौतारी देखाएर नौ महिनादेखि सडक अलपत्र

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा कालुचौक देखि रत्न राजमार्ग जोड्ने करिव एक किमी सडक कालोपत्र नगरी अलपत्र परेको छ । कालुचौक नजिकको चौतारीलाई देखाएर ...

प्रदेश अस्पतालमा दुई अक्सिजन प्लान्ट, विरामीलाई सहज

सुर्खेत । कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि अक्सिजनको चरम अभाव भएको बेला सुर्खेतस्थित प्रदेश अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको छ । एउटा पुरानो प्लान्ट र अर्को ...

दैनिक सङ्क्रमितको मृत्यु हुँदा सेनालाई शव व्यवस्थापनमा सकस

सुर्खेत । कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु हुन थालेपछि नेपाली सेनालाई शव व्यवस्थापनमा सकस हुन थालेको छ । अहिले कर्णाली प्रदेशमा दैनिक कम्तीमा पाँच जनाको मृत्यु हुन थालेको ...

निषेधाज्ञामा कडाई, उल्लंघन गर्ने ७ जना पक्राउ

सुर्खेत । वैशाख १४ गते रातीदेखि सुर्खेतमा निषेधाज्ञाको क्रममा बुधवारदेखि कडाई गरिएको छ । त्यसअघि निषेधाज्ञा फितलो भएको चौतर्फी गुनासो आएपछि बुधवार विहानदेखि निषेधाज्ञामा कडाई गरिएको हो ...

कोरोनामा खट्नुपर्ने स्वास्थ्यकर्मीहरु बेकामे

सुर्खेत । कोभिड—१९ को दोस्रो लहरको जोखिममा अग्रपंक्तिमा खटिनुपर्ने सुर्खेतका ४५ जना स्वास्थ्यकर्मीहरु अहिले बेकामे बनेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रबाट रमाना लिइ वीरेन्द्रनगर नगरपालिकामा आएका ...