कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साेमवार राजीनामा दिनुभएकाे छ। नेपाली काँग्रेससँगकाे सत्ता साझेदारी गर्नुपर्ने सहमति अनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिनु भएकाे हाे । मुख्यमन्त्री ...

अमेरिकी सरकारको स्वास्थ्य नीतिको विरोध

सुर्खेत । अमेरिकी सरकारको स्वास्थ्य नीतिप्रति नेपालमा विरोध जनाइएको छ । अमेरिकाले आफूले आर्थिक सहयोग गरेका देशहरुले यौन तथा प्रजनन स्वास्थ्यका सम्वन्धमा सुरक्षित गर्भपन, परामर्श र वकालत ...

मानव बेचविखन र ओसारपसारविरुद्ध कार्ययोजना ः एक महिनाभित्र सवै पालिकामा समिति, नाकामा सोधपुछ कक्ष

सुर्खेत । मानव वेचबिखन तथा ओसारपसारका गतिविधिहरु हुन थालेपछि कर्णाली प्रदेश राजधानी सुर्खेतमा त्यस्ता कार्य रोक्न कार्ययोजना तयार गरिएको छ । सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, ...

कोभिड प्रभावितलाई खाद्यान्न सहयोग

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका भित्र कोभिड—१९ बाट प्रभावित भएकालाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरिएको छ । दलित महिला संघ सुर्खेतले नगरपालिकाभित्रका कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, ...

सडकभरी पानी, जनप्रतिनिधि मौन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ माको हटलाइन सडकमा दिनहुँ पानी बगिरहने गरेपनि सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरु मौन बसेका छन् । पानी बग्नलाई नाली पनि छ ...

उच्च शिक्षाको व्यवस्थापनमा प्रमुख समस्या ः जनशक्ति अभाव र राजनीतिक हस्तक्षेप

सुर्खेत । नेपालका उच्च शिक्षामा जनशक्ति अभावले गुणस्तरीय शिक्षा प्रदानमा चुनौती देखिएको छ । सुर्खेत बहुमुखी क्याम्पस र आन्तरिक गुणस्तर सुनिश्चितता समितिको संयुक्त आयोजनामा शुक्रवार उच्च शिक्षा ...

प्रदेश राजधानीका सडकका खाल्डाखुल्टी टालटुल

सुर्खेत । पर्यटकीय क्षेत्र काँक्रेविहार जाने सडक निकै लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । कालोपत्रे गर्ने भनेर ठीक्क परेपनि अहिलेसम्म उक्त सडक कालोपत्रे हुन सकेको छैन ...

पूर्वमन्त्री र नगरप्रमुखका गृह वडाको सडकको दुरावस्थाः एक वर्षसम्म पनि भएन कालोपत्रे

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री यामलाल कँडेलको गृह वडा हो । त्यतिमात्र होइन, वीरेन्द्रनगर नगरपालिकाका नगर ...

वीरेन्द्रनगरको दिसाजन्य लेदो अब प्रशोधन केन्द्रमा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन गर्नका लागि प्रशोधन केन्द्र तयार गरेको छ । एसएनभी नेपालले करिव दुई करोडको लागतमा वीरेन्द्रनगर नगरपालिका—१ को कृष्ण सामुदायिक वन ...

तीन दिनमै राष्ट्रिय झण्डा गायब

सुर्खेत । यही असोज ३ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बजारको प्रख्यात पर्यटकीय स्थल भानुपार्कमा संविधान दिवसको अवसरमा ८० वटा राष्ट्रिय झण्डा फहराइएको थियो । प्रमुख ...

भेरी बबई डाइभर्सन आयोजनाः पहिलो चरणको प्रगति समय अगावै, दोस्रोमा भने सुस्त

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पहिलो चरणको काम एक बर्ष अगावै सकियो । टनेल बोरिङ मेसिन (टिबिम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर ...

सुर्खेतमा नक्कली रुपियाँ छ्याप्छ्याप्ती

सुर्खेत । गत भदौको महिनाभर वीरेन्द्रनगर बजारमा नक्कली रुपियाँ छ्यापछ्याप्ती फेला परेका छन् । किनमेलका क्रममा चार ठाउँबाट एक हजार रुपियाँका चार वटा नक्कली रुपियाँ फेला परेपछि ...