सुर्खेत उद्योग बाणिज्य संघमा लक्ष्मण कँडेलको नेतृत्व

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघमा लक्ष्मण कँडेलको नेतृत्वमा २४ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । गत आइतवार भएको निर्वाचनको मतपरिणाम मङ्गलवार राती सकिएपछि कँडेलको नेतृत्वमा ...

जातीय विभेद गर्नेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न माग

सुर्खेत । कर्णाली प्रदेशका दलित तथा दलित महिलाले जातीय विभेद गर्ने व्यक्ति वा परिवारलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न माग गरेका छन् । उनीहरुले दलित र दलित ...

काँग्रेस सुर्खेतकाे इतर पक्षद्वारा ४० प्रतिशत हिस्सा माग

सुर्खेत । नेपाली काँग्रेस सुर्खेतको संस्थापन इतर पक्ष (शेखर कोइराला समूह)ले आफूहरुलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको छ । शुक्रवार काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज ...

स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री दिएको छ । मंगलवार दलित महिला संघका सचिव खगिसरा वली, कार्यक्रम संयोजक ...

जातीय विभेद उन्मूलन नभएकाेमा चिन्ता व्यक्त

सुर्खेत । सुर्खेतमा पनि ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको छ । सोमवार इन्सेक र दलित महिला संघ सुर्खेतको आयोजनामा ¥याली र कोणसभा गरेर दिवस ...

अन्ततः सुर्खेत विमानस्थल विस्तार कार्य खारेज

सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अन्ततः खारेज भएको छ । प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीय प्रभावितहरुवीच गत आइतवार भएको सर्वपक्षीय ...

हाजिरी जवाफ प्रतियोगिता

सुर्खेत । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दलित महिला संघ सुर्खेतले समूहका सदस्यहरुवीच जनचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता गराएको छ । सोमवार वीरेन्द्रनगर नगरपालिका—२ को सिर्जना टोलमा आयोजना गरिएको ...

प्रदेशकै आधुनिक ग्याविन उद्योग स्थापना

सुर्खेत । कर्णाली प्रदेशकै पहिलो र आधुनिक ग्याविन वायर उद्योग सञ्चालनमा आएको छ । सुर्खेतका व्यवसायीहरु पञ्चरत्न शर्मा, श्यामप्रकाश सापकोटा, दुर्गाप्रसाद रेग्मी र सिद्धिखर रेग्मीले १५ कराेडकाे ...

हिंसा न्यूनीकरणमा महिला र पुरुषको समान सहभागिता

सुर्खेत । घर परिवार तथा समाजमा हुने लैंगिक हिंसा न्यूनीकरणमा महिला र पुरुषको समान सहभागिताको खाँचाे छ । दलित महिला संघ सुर्खेतले हिंसा न्यूनीकरणमा महिला र पुरुषको ...

दलित महिलालाई स्वास्थ्य सामग्री र किशोरीलाई प्याड

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाका महिलालाई स्वास्थ्य सामग्री र किशोरीहरुलाई सेनिटरी प्याड वितरण गरेको छ । संघद्वारा संचालित नेपालमा दलित महिलाको ...

पुलले जोड्दैछ कर्णाली र सुदूरपश्चिम प्रदेश

सुर्खेत । कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिको दुई वटा पुलको निर्माण कार्य धमाधम भइरहेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—१० घाटगाउँको चिप्लेघाट र पञ्चपुरी नगरपालिका—११ ...

अगुवा महिला अभियन्तालाई नेतृत्व विकास प्रशिक्षण

सुर्खेत । वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका अगुवा महिला अभियन्ताहरुलाई नेतृत्व विकास तथा जनवकालत प्रशिक्षण दिइएको छ । दलित महिला संघले यी दुई पालिकामा संचालन गरेको दलित महिलाको ...