हिंसा न्यूनीकरणमा महिला र पुरुषको समान सहभागिता

सुर्खेत । घर परिवार तथा समाजमा हुने लैंगिक हिंसा न्यूनीकरणमा महिला र पुरुषको समान सहभागिताको खाँचाे छ । दलित महिला संघ सुर्खेतले हिंसा न्यूनीकरणमा महिला र पुरुषको ...

दलित महिलालाई स्वास्थ्य सामग्री र किशोरीलाई प्याड

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाका महिलालाई स्वास्थ्य सामग्री र किशोरीहरुलाई सेनिटरी प्याड वितरण गरेको छ । संघद्वारा संचालित नेपालमा दलित महिलाको ...

अगुवा महिला अभियन्तालाई नेतृत्व विकास प्रशिक्षण

सुर्खेत । वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका अगुवा महिला अभियन्ताहरुलाई नेतृत्व विकास तथा जनवकालत प्रशिक्षण दिइएको छ । दलित महिला संघले यी दुई पालिकामा संचालन गरेको दलित महिलाको ...

महिला अभियन्तालाई मनोसामाजिक परामर्श तालिम

सुर्खेत । जिल्ला अग्रपंक्तिमा रहेका दलित महिला अभियन्ताहरुलाई लक्षित गरी मनोसामाजिक परामर्श तालिम दिन सुरु गरिएको छ । दलित महिला संघ सुर्खेतले आइतवारदेखि वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका ...

कर्णालीकै पहिलो हर्बल स्पा संचालनमा

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश राजधानी सुर्खेतमा हर्वल स्पा (मसाज सेन्टर) संचालनमा आएको छ । ड्रिम्स फिटनेस एण्ड हर्वल स्पाको शनिवार सुर्खेत उद्योग बाणिज्य संघका ...

स्टेशनरी महासंघको प्रदेश अध्यक्षमा नेपाल

सुर्खेत । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनमा कमल नेपालको अध्यक्षतमा नयाँ प्रदेश समिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशनबाट सुर्खेतकाे न्यू ...

छोरीमाथिको विभेद हटाउन कर्णालीमा छोरी लक्षित कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती विष्टले कर्णालीमा छोरीमाथि विभेद बढी हुनेभएकोले त्यस्तो कार्य रोक्न छोरी लक्षित कार्यक्रमहरु ल्याएको बताउनुभएको छ । उहाँले धर्म संस्कृतिलगायतका कारणले ...

वडाअध्यक्षको तलब र भत्ताबाट बालबालिकालाई छात्रवृत्ति र पोशाक

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष भूपेन्द्र खत्रीले वडाअध्यक्ष भएवापत प्राप्त गर्ने तलव र भत्ताबाट आफ्नो वडाका विपन्न, गरीव, असहाय र टुहुरा विद्यार्थीहरुलाई छात्रवृत्ति ...

विपन्न दलितलाई स्वास्थ्य सामग्री

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. १ र २ का विपन्न दलितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा विपन्न ...

अमेरिकी सरकारको स्वास्थ्य नीतिको विरोध

सुर्खेत । अमेरिकी सरकारको स्वास्थ्य नीतिप्रति नेपालमा विरोध जनाइएको छ । अमेरिकाले आफूले आर्थिक सहयोग गरेका देशहरुले यौन तथा प्रजनन स्वास्थ्यका सम्वन्धमा सुरक्षित गर्भपन, परामर्श र वकालत ...

कोभिड प्रभावितलाई खाद्यान्न सहयोग

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका भित्र कोभिड—१९ बाट प्रभावित भएकालाई खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरिएको छ । दलित महिला संघ सुर्खेतले नगरपालिकाभित्रका कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, ...

उच्च शिक्षाको व्यवस्थापनमा प्रमुख समस्या ः जनशक्ति अभाव र राजनीतिक हस्तक्षेप

सुर्खेत । नेपालका उच्च शिक्षामा जनशक्ति अभावले गुणस्तरीय शिक्षा प्रदानमा चुनौती देखिएको छ । सुर्खेत बहुमुखी क्याम्पस र आन्तरिक गुणस्तर सुनिश्चितता समितिको संयुक्त आयोजनामा शुक्रवार उच्च शिक्षा ...