विपन्न सय परिवारलाई खाद्यान्न सहयोग

सुर्खेत । दलित महिला संघ सुर्खेतले भेरीगंगा नगरपालिका वडा नं. ८, ९, १० र ११ र १३ का विपन्न दलित, अपांगता भएका, गर्भवती, एकल महिला, ज्येष्ठ नागरिक ...

वीरेन्द्रनगरको दिसाजन्य लेदो अब प्रशोधन केन्द्रमा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन गर्नका लागि प्रशोधन केन्द्र तयार गरेको छ । एसएनभी नेपालले करिव दुई करोडको लागतमा वीरेन्द्रनगर नगरपालिका—१ को कृष्ण सामुदायिक वन ...

सेभ द चिल्डे«नद्वारा एक कराेड बढीकाे स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । सेभ द चिल्डे«नले कोभिड –१९ संक्रमण रोकथामका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड बढीको स्वास्थय सामग्री सहयोग गरेको छ । सेभ द चिल्डे«नको मध्य तथा ...

कर्णालीमा रगत आपूर्ति अझै असहज, १५ प्रतिशत रगत बिरामीका आफन्तले खोज्नुपर्ने

सुर्खेत । जीवनदानका लागि अति आवश्यक मानिएको रगतको आपूर्ति अझैपनि असहज छ । रक्त संचार केन्द्रमा संकलन गरिएका रगत अपुग भएपछि सुर्खेतसहित कर्णाली प्रदेशमा विरामीका आफन्तहरुले रक्तदाताहरु ...

सवैभन्दा धेरै रक्तदान गर्ने रक्तदाताहरू सम्मानित

सुर्खेत । सुर्खेतमा सवैभन्दा धेरै रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा सवैभन्दा धेरै रक्तदान गर्ने पुरुष तथा महिला ...

प्रदेश अस्पतालमा दुई अक्सिजन प्लान्ट, विरामीलाई सहज

सुर्खेत । कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि अक्सिजनको चरम अभाव भएको बेला सुर्खेतस्थित प्रदेश अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको छ । एउटा पुरानो प्लान्ट र अर्को ...

स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग

सुर्खेत । कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले प्रदेश अस्पताल कालागाउँ र नगर अस्पतालमा ...

दैनिक सङ्क्रमितको मृत्यु हुँदा सेनालाई शव व्यवस्थापनमा सकस

सुर्खेत । कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु हुन थालेपछि नेपाली सेनालाई शव व्यवस्थापनमा सकस हुन थालेको छ । अहिले कर्णाली प्रदेशमा दैनिक कम्तीमा पाँच जनाको मृत्यु हुन थालेको ...

कोरोनामा खट्नुपर्ने स्वास्थ्यकर्मीहरु बेकामे

सुर्खेत । कोभिड—१९ को दोस्रो लहरको जोखिममा अग्रपंक्तिमा खटिनुपर्ने सुर्खेतका ४५ जना स्वास्थ्यकर्मीहरु अहिले बेकामे बनेका छन् । जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रबाट रमाना लिइ वीरेन्द्रनगर नगरपालिकामा आएका ...

सुर्खेतका पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरकाे छुट दिने घोषणा

सुर्खेत । सुर्खेतस्थित देउती अस्पताल प्रालिले सुर्खेतमा कार्यरत पत्रकारहरुलाई उपचार शुल्कमा १० हजार बराबरको छुट दिने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा देउती ...

बालविवाह विरुद्धको एक दिने परामर्श सम्पन्न

चैत । एक सय ११ औँ अन्तर्राष्टिय महिला दिवसको उपलक्ष्यमा आवाज नेपालसंगको समन्वयमा सामाजिक विकास मन्त्रालय र एसओएस बालग्राम सुर्खेतको आयोजनामा बाल विवाह विरुद्धको १ दिने परामर्श ...

कर्णालीमा घट्दै काेराेना सङ्क्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितहरुको संख्या क्रमशः घट्दै गएको छ । परीक्षणको दायरा घटेसँगै नयाँ पत्ता लाग्ने सङ्क्रमितको संख्या पनि घटेको छ । साथै रोग निको ...