दलित महिलालाई उद्यमशीलता तालिम

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका दलित महिलालाई उद्यमशीलता तालिम दिएको छ । तीन दिनसम्म संचालन हुने तालिममा व्यवसाय, उद्यम, उद्यमी, रकम व्यवस्थापन, नाफा नोक्सान, ...

सदरमुकामकै सामुदायिक विद्यालयको दुरावस्थाः एउटै कोठामा कार्यालय र कक्षा ५ को पढाई

सुर्खेत । सामुदायिक विद्यालयको दुरावस्था हेर्न र बुझ्न कर्णालीका विकट र दुर्गम स्थान जानैपर्दैन । सुगम मानिएका ठाउँमै रहेका सामुदायिक विद्यालयको दुरावस्था दुर्गमको भन्दा कम छैन । ...

राउटे शिशुको ज्यान जोगाउनै मुस्किल

सिर्जना बुढाथोकी । दैलेखको नारायण नगरपालिका–८ मा रहेको राउटे युवती २५ वर्षीया सिलंगी शाहीको ०७८ पुस महिनामा तीन महिने छोराको मृत्यु भयो । सुर्खेतको गुर्भाकोट नगरपालिकामा वस्ती ...

कर्णालीका महिला पाठेघर खस्ने समस्याको जालोमा

सिर्जना बुढाथोकी । सुर्खेतको वीरेन्द्रनगर—९ की कमला पन्तको पहिलो पटक महिनावारी नहुँदै विवाह भयो । १३ वर्षको उमेरमा भागी विवाह गरेकी उहाँमा पहिलो महिनावारी भए लगत्तै गर्भाधारण ...

बिर्सन नसकिने द्वन्द्वका घाउ

सिर्जना बुढाथोकी । सल्यानको कालिमाटी गाउँपालिकाका भूपेन्द्र खत्रीलाई सशस्त्र द्वन्द्वको समयको त्यो रातले झस्काइरहन्छ । २०५८ माघ १६ गते आफ्नो घरमा सुतिरहेका उहाँलाई तत्कालीन विद्रोही पक्ष माओवादीले ...

४५ वर्षपछि सुर्खेत जिल्ला प्रशासनको आधुनिक भवन

सुर्खेत । करिव ४५ वर्षपछि सुर्खेत जिल्ला प्रशासन कार्यालयको आफ्नै आधुनिक भवन निर्माण भएको छ । त्यही आधुनिक भवनबाट सरकारी सेवाहरु उपलव्ध गराइएको छ । मङ्गलवार गृह ...

किशोरकिशोरीलाई महिला पुरुष सम—विकास तालिम

सुर्खेत । दलित महिला संघ सुर्खेतले भेरीगंगा नगरपालिकाका किशोरकिशोरीहरुलाई महिला पुरुष सम विकास तालिम दिएको छ । संघद्वारा संचालित नेपाल दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत रामघाटमा ...

हिमाल यातायातमा शर्माको नेतृत्व निर्विरोध

सुर्खेत । सुर्खेतस्थित हिमाल यातायात ब्यवसायी संघको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशनले खगेन्द्रप्रसाद शर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरिएको छ । बौद्व यातायात ब्यबसायी संघ ...

सुर्खेतका विद्यालयहरुमा बुक बस

सुर्खेत । सुर्खेतका निजी तथा सामुदायिक विद्यालयमा घुम्ती पुस्तकालय संचालन गरिएको छ । अमेरिकी दूतावासको सहयोगमा सहित सतोरी सेन्टर फर द आर्ट्सले गत माघ २९ गतेदेखि सुर्खेतमा ...

पाठेघरको मुखको क्यान्सर जाँच परीक्षण

सुर्खेत । नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको आयोजनामा महिलाको लागि पाठेघरको मुखको निःशुल्क क्यान्सर जाँच परीक्षण शनिवार सम्पन्न भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा वीरेन्द्रनगर ...

एसओएसमा खेलकुद महोत्सव

सुर्खेत । वीरेन्द्रनगर—४ स्थित एसओएस हर्मन माइनर विद्यालयले तीन दिने खेलकुद महोत्सव सुरु गरेको छ । मंगलवार एसओएस बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरेले महोत्सवको उद्घाटन गर्नुभयो । सो ...

बहराइनमा नेपाललाई एतिहासिक तीन पदक

सुर्खेत । बहराइनको मनामामा भइरहेको यशियन युथ पारा गेम्स २०२१ मा नेपाली पारा तेक्वान्दो खेलाडीहरुले ऐतिहासिक पदक हासिल गर्न सफल भएका छन् । सो खेलमा नेपालले एक ...