सशस्त्र प्रहरी महेश्वरी बाहिनीको २२ औं स्थापना दिवस ः कठिन परिस्थितिमा महत्वपूर्ण जिम्मेवारी बहन गर्न सफल

सुर्खेत । सशस्त्र प्रहरी बल नं ६ महेश्वरी बाहिनीको २२ औं स्थापना दिवस मनाइएको छ । सशस्त्र प्रहरी वन नेपाल, नं ६ महेश्वरी बाहिनी मुख्यालय बाँगेसिमल सुर्खेतले ...

विपन्नलाई ज्यानै जोगाउन मुस्किल

सिर्जना बुढाथोकी । स्वास्थ्य उपचारका नाममा देशका भीआईपी, पूर्व भिआईपी तथा पार्टीका नेताहरुले राज्यकोषबाट लाखौं, करोडौं रुपैयाँ हातहातै पाउँदा पैसा नभएका गरिब जनता भने भने राम्रो उपचारै ...

बिर्सन नसकिने द्वन्द्वका घाउ

सिर्जना बुढाथोकी । सल्यानको कालिमाटी गाउँपालिकाका भूपेन्द्र खत्रीलाई सशस्त्र द्वन्द्वको समयको त्यो रातले झस्काइरहन्छ । २०५८ माघ १६ गते आफ्नो घरमा सुतिरहेका उहाँलाई तत्कालीन विद्रोही पक्ष माओवादीले ...

काकाकुल रेक्चाबासी, एक घरलाई दुई ग्रागी पानी

सुर्खेत (रेक्चा, चौकुने) । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—५ रेक्चामा खानेपानीको चरम अभाव भएपछि सर्वसाधारणहरु बस्ती नै छोडेर बेसी तथा अन्यत्र बसाईं सरिरहेका छन् । पानीको कुनै मुहान ...

वैदेशिक रोजगारीले भत्काएको सपना

सिर्जना बुढाथोकी ।   वीरेन्द्रनगर नगरपालिका– १ की ४५ वर्षीया विन्द्रादेवी परियार सात वर्ष अघि परदेशमा बिताएको जीबन सम्झिँदा अँझै पनि भक्कानिहुन्छ । सामान्य ढंगले चलिरहेको उहाँको ...

४५ वर्षपछि सुर्खेत जिल्ला प्रशासनको आधुनिक भवन

सुर्खेत । करिव ४५ वर्षपछि सुर्खेत जिल्ला प्रशासन कार्यालयको आफ्नै आधुनिक भवन निर्माण भएको छ । त्यही आधुनिक भवनबाट सरकारी सेवाहरु उपलव्ध गराइएको छ । मङ्गलवार गृह ...

किशोरकिशोरीलाई महिला पुरुष सम—विकास तालिम

सुर्खेत । दलित महिला संघ सुर्खेतले भेरीगंगा नगरपालिकाका किशोरकिशोरीहरुलाई महिला पुरुष सम विकास तालिम दिएको छ । संघद्वारा संचालित नेपाल दलित महिलाको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत रामघाटमा ...

हिमाल यातायातमा शर्माको नेतृत्व निर्विरोध

सुर्खेत । सुर्खेतस्थित हिमाल यातायात ब्यवसायी संघको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशनले खगेन्द्रप्रसाद शर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरिएको छ । बौद्व यातायात ब्यबसायी संघ ...

पूर्वाधार नबन्दा कर्णालीमा लगानी भित्र्याउन गाह्रो, चौथो कार्यकालमा पनि शाहीकै नेतृत्व

सुर्खेत । तीन वटै तहका सरकारले पूर्वाधारको विकास नगर्दा कर्णालीमा लगानी भित्र्याउन नसकिएको उद्योगी व्यवसायीहरुले बताएका छन् । उनीहरुले सवै तहका सरकारलाई आवश्यक नीति नियम र पूर्वाधारको ...

दलित महिलालाई कानुनी हकवारे जानकारी

सुर्खेत । दलित महिला संघ सुर्खेतले मंगलवार भेरीगंगा नगरपालिकाका दलित महिलालाई कानुन हक अधिकारवारे जानकारी गराएको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संघले भेरीगंगामा पालिका ...

आमाको हत्या, बाबु जेलमा, नाबालक छोराछोरी बेसहारा

सुर्खेत । गत मङ्सिर २० गते पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका—३ सालकोट तोक्माका अमर आले मगरले आफ्नो श्रीमती मीना आले मगरको हत्या गर्नुभयो । उक्त दिन दिउँसै घरायसी ...

कर्णाली प्रदेशको आफ्नै स्वास्थ्य प्रयाेगशाला

सुर्खेत । कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेश बाहिर कुनैपनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था रहेकोमा अव प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा ...