कँडेल कृषि उद्यम केन्द्रको संचालक सदस्यमा मनोनित

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेल नेपाल उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्रको संचालक समिति सदस्यमा मनोनित भएका छन् । केन्द्रका सभापति अरुणराज सुमार्गीले ...

बेतबाँसका सामग्रीको माग बढ्दो

सुर्खेत । कर्णाली प्रदेशमा बेतबाँस तथा निगालोका सामग्रीहरुको माग बढ्दो छ । स्थानीय सामग्री प्रयोग गरेर बनाइएका सामग्रीहरु बलियो, टिकाउ हुने भएकोले बजारहरुमा यसको माग बढेको हो ...

शहीद पार्क बन्यो, सुरक्षाको जिम्मा कसको ?

सुर्खेत कर्णाली प्रदेश सरकारले प्रदेश प्राप्तिका लागि शहीद भएकाहरुको सम्झनामा वीरेन्द्रनगर नगरपालिका वडा नं ४ मा निर्माण गरेको शहीद स्मृति पार्कको सुरक्षा र संरक्षण कसले गर्ने भन्नेमा ...

सुर्खेत विमानस्थल धावनमार्ग विस्तार प्रक्रिया शुरु, ३०० मीटर थप्ने निष्कर्ष

सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विमानस्थल धावनमार्ग विस्तारको प्रक्रिया शुरु भएको हो । विहीवार सरोकारवालाहरुको ...

पदमार्गमा विश्रामस्थल

सुर्खेत । वीरेन्द्रनगर ४ खोर्केदेखि गढी जोड्ने पैदल पदमार्गमा विश्रामस्थल निर्माण गरिएको छ । भैरम सामुदायि वन उपभोक्ता समूहभित्र पर्ने सो पदमार्गको राजा विसौनी भन्ने ठाउँमा स्थानीय ...

लाटीकोइलीमा मनाइयो धान दिवस

सुर्खेत । "धान उत्पादन बृद्धि, आत्मनिर्भरता र समृद्धि" भन्ने मुल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस साेमवार वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले मनाएको छ । ...

लालबन्दीमा देखियो सलह किरा

सर्लाही । जिल्लाकोे लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान ...

भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो

भक्तपुर । कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै ...

फौजी किराले मकैबाली सखाप

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । नगरपालिकाको ...

फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिकः किसान खुशी

जाजरकोट । भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी किराले काट्दा समस्यामा परेका कृषकलाई खेतबारीमै औषधिसहितको कृषि प्राविधिक खटाइको छ । जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा ...

भण्डारमै थन्कियो अलैँचीः किसान मर्कामा

बलेवा । ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धानखेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको ...

गढी पदमार्गको काम ५० प्रतिशत बढीः मुख्यमन्त्रीद्वारा बजेट थप्ने प्रतिवद्धता

सुर्खेत । वीरेन्द्रनगर ४ खोर्केदेखि वीरेन्द्रनगर १४ को गढी जोड्ने निर्माणाधीन पदमार्गमा बजेट थप हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार विहान निर्माणाधीन पदमार्गको अवलोकन गर्दै ...