उद्यमका लागि बीऊ पुँजी वितरण

सुर्खेत । दलित महिला संघ सुर्खेतले दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउन वीऊ पुँजी वितरण गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा संस्थाले गठन गरेको समूहबाट छनौट भएका १० ...

एक वर्षमा ५० अपांगता भएकाहरुको पुनर्स्थापना

सुर्खेत । सुर्खेतका चार वटा पालिकामा चालु आर्थिक वर्षमा ५० जना अपांगता भएकाहरु पुनस्र्थापना भएका छन् । आइएनएफ नेपाल सुर्खेतले साइनिङ अस्पताल पहुँच तथा समावेशीकरण परियोजनाबाट यहाँको ...

लक्षित वर्गका लागि बजेट छुट्याउन अझै कन्जुस्याईँ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका महिला तथा दलित महिला जनप्रतिनिधिहरुले लक्षित वर्गका लागि बजेट छुट्याउन अझै कन्जुस्याईं गरिएको आरोप लगाएका छन् । नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई मात्र प्राथमिकता ...

पिपलबोट सहकारीको स्थापना दिवसमा विविध कार्यक्रम

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित पिपलबोट बचत तथा ऋण सहकारी संस्था लिले २१ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरेर मनाएको छ । ज्येष्ठ शेयर सदस्य लक्षित ...

अनुदान सदुपयोगका लागि अनुगमन अनिवार्य

सुर्खेत । विपन्न तथा गरीवलाई उद्यम बनाउनका लागि दिइने अनुदानको सदुपयोगिताका लागि अनुगमन प्रभावकारी बनाउन सुझाव दिइएको छ । दलित महिला संघ सुर्खेतले संचालन गरेको दलित महिलाको ...

सामाजिक चेतना जगाउने स्वयंसेवक तयार

सुर्खेत । सुर्खेतका चार वटा पालिकाका विभिन्न वडाहरुमा लैंगिक समानता जगाउन, हानिकारक मान्यता हटाई सचेतना जगाउन स्वयंसेवक तयार गरिएको छ । दलित महिला संघ सुर्खेत र जुरी ...

औषधिको जथाभावी प्रयोगबाट सुसुप्त महामारीको संकेत

  सिर्जना बुढाथोकी । सामान्य बिरामी परेपनि चिकित्सकको सल्लाह नै नलिएर बारम्बार प्रयोग गर्ने औषधिले विश्वमै सुसुप्त महामारीको रुप लिन थालेको तथ्य सार्वजनिक भएको छ । बिरामीले ...

पूर्ण अशक्त किशोरीलाई घरमै नागरिकता

सुर्खेत । पूर्णरुपमा शारीरिक अशक्त दैलेख भगवतीमाई गाउँपालिका—२ हाल वीरेन्द्रनगर नगरपालिका—११ का पिपिराका १७ वर्षीया किशोरी शितला बोहरालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन ...

मनबाट अझै हट्न सकेन छाउप्रथा

सिर्जना बुढाथोकी । चार वर्षअघि सुर्खेतको बराहताल गाउँपालिकामा छाउगोठमा सुतिरहेकी एक किशोरी मध्यरातमा सामूहिक बलात्कारको शिकार हुनुभयो । आफूसँगै सुतेकी साथीको मिलेमतोमा उहाँ बलात्कारको शिकार हुनुभयो । ...

जातीय छुवाछूत तथा कसुर सजाय ऐनवारे जानकारी

सुर्खेत । जातीय छुवाछूत तथा कसुर सजाय ऐनवारे वीरेन्द्रनगर—१ का दलित महिलालाई जानकारी गराइएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा दलित महिला संघले ...

दलित महिलालाई आत्मनिर्भर बनाउन उद्यम विकास तालिम

सुर्खेत  । दलित महिला संघ सुर्खेतले दलित महिलालाई आत्मनिर्भर बनाउन उद्यम विकास तालिम दिएको छ । उनीहरुलाई बजारमुखी साना व्यवसाय विस्तारका लागि उद्यम विकास तालिम शनिवारदेखि दिन ...

सुर्खेत उपत्यकाको खानेपानी समस्या टार्न चार अर्ब बढीको परियोजना

सुर्खेत। खानेपानीको चर्को अभाव भोग्दै आएको कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा पानीको समस्या टार्न भेरीको पानी लिफ्ट गरेर ल्याउने परियोजना तोकिएको समयभित्रै काम सम्पन्न गर्न सुझाव दिइएको ...