१ जेष्ठ २०८१, मंगलवार

कँडेल कृषि उद्यम केन्द्रको संचालक सदस्यमा मनोनित

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश समाचार
कँडेल कृषि उद्यम केन्द्रको संचालक सदस्यमा मनोनित
0 Shares

सुर्खेत ।

सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेल नेपाल उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्रको संचालक समिति सदस्यमा मनोनित भएका छन् । केन्द्रका सभापति अरुणराज सुमार्गीले महासचवि कँडेललाई केन्द्रको संचालक समितिको सदस्यमा मनोनित गरेका हुन् ।

संचालक समितिको सदस्यमा मनोनित भएपछि कँडेलले कृषि उद्यम केन्द्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन अपेक्षा सभापतिले गरेको बताइएको छ । सदस्यमा मनोनित भएपछि महासचिव कँडेलले दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गरी कृषि र उद्यमको क्षेत्रलाई अगाडि बढाउन क्रियाशील रहने बताएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap