७ जेष्ठ २०८१, सोमबार

मानव सेवा आश्रमलाई मुठिदान

कर्णाली प्रदेश समाचार
मानव सेवा आश्रमलाई मुठिदान
0 Shares

सुर्खेत ।

इन्टरनेशनल कोअपरेटिभ एकेडेमी वीरेन्द्रनगर ४ ले सरस्वती पूजाको अवसर पारेर मानव सेवा आश्रमलाई मुठिदान गरेको छ । पूजामा मुठिदानबाट संकलन भएको एक क्वीन्टल ५० केजी चामल, २५ केजी दाल, १० केजी आलु र नगद २ हजार १ सय रुपियाँ आश्रमलाई प्रदान गरिएको हाे ।

विद्यालयका प्रिन्सिपल यामराज गिरी, बरिष्ठ कलाकार प्रेमदेव गिरीलगायत शिक्षक विद्यार्थीहरुले एक कार्यक्रम गरी आश्रमलाई मुठिदान प्रदान गरेका हुन् । प्रिन्सिपल यामराज गिरीले विद्यार्थीहरुलाई सामाजिक भावना उत्प्रेरणा जगाउने उद्देश्यले मुठिदान कार्यक्रमको आयोजना गरिएको बताए ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap