मुक्तिपछि ऋणको भारी

सिर्जना बुढाथोकी । २०६५ सालमा सरकारले हलिया मुक्त घोषणा ग¥यो । हलियाहरुले खुसीयाली मनाए । हलिया मुक्त भएपछि अव आफ्नो सुखका दिनहरु आउने भए भनी उनीहरुले खुसी ...

यौनिक तथा अल्पसंख्यक समुदाय ः पहिचान अनुसारको नागरिकता र बैबाहिक मान्यताको खोजी

सिर्जना बुढाथोकी । यौनिक तथा लैगिंक अल्पसंख्यकको विषयमा कुरा गर्दा आझै पनि मानिसहरुले नाक खुम्चाउने गरेको पाइन्छ । आफ्नो पहिचानलाई खुलेर बाहिर ल्याउने मानिसलाई देख्ने वित्तिकै अपमानजनक ...

शान्ति समाजद्वारा प्रशासनमा ज्ञापनपत्र र धर्ना

सुर्खेत । मानवअधिकार तथा शान्ति समाज सुर्खेतले मंगलवार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाएको छ । समाज सुर्खेतका ...

कर्णालीमा कुपोषण भयावह

सिर्जना बुढाथोकी । कालिकोटकी कमला कार्कीले १६ वर्षको उमेरमा विवाह गर्नुभयो । विवाह भएको ६ महिनापछि उहाँको गर्भ रह्यो । गर्भ रहेको थाहा पाएपनि उहाँले आफ्नो खानपिनमा ...

सुर्खेतमा छाउपडी मेला ः ‘महिनावारी हुँदा पर होइन घर’ राख्ने प्रतिवद्धता

सिर्जना बुढाथाेकी सुर्खेत । प्रत्येक महिनाको १ गते र १५ गते वीरेन्द्रनगरमा देउडा मेला लाग्ने गर्दछ। प्रदेश राजधानी सुर्खेतमा बसोबास गर्ने साविक कर्णालीका बासिन्दाहरु १ गते र ...

अपांगता भएका व्यक्तिलाई सिलाइ कटाई मेसिन

सुर्खेत । अपांगता भएका व्यक्तिलाई स्वरोजगार बनाउन आईएनएफ सुर्खेतले सिलाई कटाई मेसिन हस्तान्तरण गरेको छ । गत पुस १५ गतेदेखि सुरु भएको सिलाई कटाई तालिमको मंगलवार समापनसहित ...

दलित महिलालाई उद्यमशीलता तालिम

सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका दलित महिलालाई उद्यमशीलता तालिम दिएको छ । तीन दिनसम्म संचालन हुने तालिममा व्यवसाय, उद्यम, उद्यमी, रकम व्यवस्थापन, नाफा नोक्सान, ...

कर्णालीको आगामी वजेट जनमैत्री

सुर्खेत । कर्णाली प्रदेशले आगामी बजेट नेतामैत्रीभन्दा जनमैत्री आउने दावी गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा नीति योजनावारे आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमवार ...

राउटे शिशुको ज्यान जोगाउनै मुस्किल

सिर्जना बुढाथोकी । दैलेखको नारायण नगरपालिका–८ मा रहेको राउटे युवती २५ वर्षीया सिलंगी शाहीको ०७८ पुस महिनामा तीन महिने छोराको मृत्यु भयो । सुर्खेतको गुर्भाकोट नगरपालिकामा वस्ती ...

कर्णालीका महिला पाठेघर खस्ने समस्याको जालोमा

सिर्जना बुढाथोकी । सुर्खेतको वीरेन्द्रनगर—९ की कमला पन्तको पहिलो पटक महिनावारी नहुँदै विवाह भयो । १३ वर्षको उमेरमा भागी विवाह गरेकी उहाँमा पहिलो महिनावारी भए लगत्तै गर्भाधारण ...

कानुन कार्यान्वयन गर्नसके दलित महिलाको अधिकार सुनिश्चित

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले विद्यमान कानुनहरु प्रभावकारीरुपमा कार्यान्वयन गरी दलित महिलाहरुको अधिकार सुनिश्चित गर्न सुझाव दिनुभएको छ । दलित महिला संघले आयोजना गरेको न्याय, ...

बिर्सन नसकिने द्वन्द्वका घाउ

सिर्जना बुढाथोकी । सल्यानको कालिमाटी गाउँपालिकाका भूपेन्द्र खत्रीलाई सशस्त्र द्वन्द्वको समयको त्यो रातले झस्काइरहन्छ । २०५८ माघ १६ गते आफ्नो घरमा सुतिरहेका उहाँलाई तत्कालीन विद्रोही पक्ष माओवादीले ...