पार्क निर्माण कार्य रोक्न ध्यानाकर्षण

सुर्खेत, १९ जेठ । वीरेन्द्रनगर घन्टाघर नजिकै व्यक्ति विशेषको नामबाट हुन लागेको भनिएको पार्क निर्माण कार्य अविलम्ब रोक्न सुर्खेत उद्योग बाणिज्य संघले वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गराएको छ ...

प्रतिनिधिसभा – उपयुक्त योजनाका साथ कोभिड –१९ नियन्त्रणमा लाग्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो रहेकाले उपयुक्त योजनाका साथ दायरा फराकिलो पारी नियन्त्रणका उपाय अपनाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको ...

ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

काठमाडौँ । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका ...

एमसिसी संसद्बाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ – अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतासँग सम्बन्धित बजेट र कार्यक्रम संसद्ले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट गर्नुभएको छ । ...

राष्ट्रियसभाः बजेट कार्यान्वयन गर्ने निकाय सक्रिय बनाउन जोड

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेका सन्दर्भमा आर्थिक वर्ष २०७७-०७८ को बजेट समय सान्र्दभिक भएको जनाउनुभएको छ । ...

मंगलबारदेखि मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम मंगलबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय ...

कर्णालीमा दोहोरो अंकमा बढ्दै कोरोना सङ्क्रमित, १९८ पुग्यो

सुर्खेत । कर्णालीमा दैनिक दोहोरो अंकमा कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् । जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सङ्क्रमित पुष्टि भएकोसँगै जेठ १९ गते सोमवारसम्म बढेर १९८ जना ...

बन्दाबन्दीमा पनि धमाधम पदमार्गको काम

सुर्खेत । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै सरकारले दुई महिनादेखि बन्दाबन्दी लगाएको छ । तर यही बन्दाबन्दीको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा पदमार्ग निर्माणको ...

कर्णालीमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै, १० दिनमा ४६ जनामा कोरोना पुष्टि

सुर्खेत । १० दिनको अवधिमा भारतबाट १४ हजार कर्णालीबासी भित्रिएका छन् । जेठ ६ गतेदेखि बुधवारसम्मको अवधिमा १४ हजार बढी बासिन्दा कर्णाली भित्रिएका हुन् । यही अवधिमा ...

वीरेन्द्रनगरको कोरोना रोकथामको यस्तो योजना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना रोकथाम र उपचारका लागि विभिन्न योजनाहरु अगाडि सारेको छ । हालै भारतबाट आउनेहरुले कोरोना भित्रयाउने जोखिम बढेपछि वीरेन्द्रनगर ...

कालापानी क्षेत्र प्राप्त गर्न ठोस कूटनीतिक प्रयासको प्रतिबद्धता

काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न सरकारले ठोस कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै सरकारले छुटेको कालापानी ...

सिंहदरबार प्रबलीकरण पुनः रफ्तारमा

काठमाडौं । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा ...