कर्णालीमा एकैदिन ११४ जनामा कोरोना पुष्टि, कूल ३८९ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा विहीवार एकैदिन ११४ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०६ जना र सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग ...

गण्डकीमा कोरोना सङ्क्रमित ५४

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान थप सङ्क्रमण पुष्टि ...

छ महिनापछि सञ्चालनमा आयो सिटी स्क्यान

भरतपुर । छ महिनापछि भरतपुर अस्पतालको सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । मेसिनमा समस्या आएपछि सिटी स्क्यान सेवा अवरुद्ध थियो । मर्मतपश्चात बुधबारदेखि १२८ स्लाइसको सिटी स्क्यान ...

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै

कञ्चनपुर । महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गर्नुभयो । शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने सोच्नुभएको थियो, ...

क्वारेन्टाइनबाट घर गएका युवकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको एक क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा १, हाँसेगाउँका २० वर्षीय युवकको बिहीबार बिहान मृत्यु भएको ...

४ महिने शिशुसहित कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

सुर्खेत कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ...

भोजपुरको पौवादुङ गाउँपालिका सिल

भोजपुर । भोजपुरको पौवादुङमा नौ जनाको आरडिटी परीक्षण नतिजा पोजेटिभ आएपछि गाउँपालिका सिल गरिएको छ । मङ्गलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ ...

मुख्यमन्त्री शाहीकाे आग्रह – संकट बढ्याे, सहयाेग गर्नुहाेस्

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वुधवार भएको छलफलमा ...

बैंकमा भीड बढेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता

दमौली । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् । व्यास नगरपालिका–४ र ९ ले सामाजिक दूरी ...

दुई पक्षबीच झडप, १५ जना घाइते

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीगाउँमा जग्गाको विषयलाई लिएर आज दुई पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन् । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ...

छुवाछूत समाजको विडम्वना हो : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन ...

ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएपछि बाँकेवासीमा उत्साह

राँझा । सङ्घीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७-७८ को वजेटमा बाँकेका ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएका छन् । सरकारको नीति तथा कार्यक्रममा समेटिएका बाँकेको सिक्टा सिँचाइ आयोजना, ...