यस्तो छ कोरोना सङ्क्रमितको दैनिकी

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ३२ बर्षीय युवक करिव १२ दिन अगाडि कोरोना सङ्क्रमण भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचाररहत हुनुहुन्छ । गत ...

नारायणी अस्पतालमा ओपिडी सेवा शुरु

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् । अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण ...

गण्डकी प्रदेशसभा – प्रभावकारी स्वास्थ्योपचारतर्फ सरकार केन्द्रित हुनुपर्छ

पोखरा । गण्डकी प्रदेशसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका सदस्यले सरकारले ल्याएको नीति तथा कार्यक्रम समयसापेक्ष र उपयुक्त भएको भन्दै समर्थन गरेका छन् । प्रतिपक्षी दलका ...

भाेलिदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने संघको निर्णय

सुर्खेत, २० जेठ । सुर्खेत उद्योग बाणिज्य संघले जेठ २१ गते बुधवारदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने निर्णय गरेको छ । सरकारले बारम्बार लकडाउन गर्दा उद्योग व्यवसाय चौपट्ट ...

क्वारेन्टिनमा बसेकालाई दैनिक रु २०० भत्ता

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ । यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका ...

झापामा चार लाख बिरुवा वितरण गरिँदै

बनियानी । डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ । विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त सङ्ख्यामा ...

एघार सय घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका स्थानमा सरकारी अनुदानमा सौर्य ऊर्जा व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष ...

मानवअधिकार आयोग सोती घटनाको अनुसन्धानमा ब्यस्त

जाजरकोट, २० जेठ राष्ट्रिय मानवअधिकार आयोगको टोलीले पश्चिमरुकुमको सोतीमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको स्थलगत अध्ययनका लागि जाजरकोट पुगेर छलफल थालेको छ । आयोग क्षेत्रीय ...

२९ सङ्क्रमित थपिएपछि २६२ पुग्यो

सुर्खेत, २० जेठ मंगलवार सुर्खेत र सल्यानमा नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मंगलवार विहानसम्म २९ ...

सुर्खेत, दैलेख र सल्यानमा थपिए कोरोना सङ्क्रमित, २३३ जना पुगे

सुर्खेत, १९ जेठ । कर्णालीमा सोमवार दिउँसो ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि कूल संख्या २३३ पुगेको छ । सामाजिक विकास मन्त्रालयले सोमवार साँझ ५ः१३ मा जारी ...

पार्क निर्माण कार्य रोक्न ध्यानाकर्षण

सुर्खेत, १९ जेठ । वीरेन्द्रनगर घन्टाघर नजिकै व्यक्ति विशेषको नामबाट हुन लागेको भनिएको पार्क निर्माण कार्य अविलम्ब रोक्न सुर्खेत उद्योग बाणिज्य संघले वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गराएको छ ...

क्यान्सर अस्पतालमा टहरा निर्माण

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामी र कुरुवाका लागि टहरा निर्माण गरेको छ । उपचारका लागि आएका बिरामी र आफन्तको जीवन कष्टकर बन्दै गएको गुुनासो ...