गण्डकी प्रदेशमा २४ जना सङ्क्रमित थपिए, ३४ निको भए

कास्की । गण्डकी प्रदेशका कास्की, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ः०० ...

करमा हेरफेर गर्न सकिन्छ – आर्थिक मामिलामन्त्री आङ्बो

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७’ लाई सर्वसम्मतिले गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर ...

भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो

भक्तपुर । कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै ...

कर्णालीमा कोरोना सङ्क्रमितको संख्या १२ सय नाघ्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको संख्या एक हजार २ सय नाघेको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार बिहीवार थप १२० जनामा ...

गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे

कास्की । गण्डकी प्रदेशको नवलपरासी(बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी आज थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय ...

कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णालीमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार बुधवार थप १८ जनामा ...

कैलालीका स्थानीय तहले बनाए ‘आइसोलेशन कक्ष’

घोडाघोडी । कैलालीका स्थानीय तहहरुले कोरोना सङ्क्रमितको स्थानीय तहमा नै उपचार गर्न आइसोलेशन निर्माण गरेका छन् । घोडाघोडी, टीकापुर, गौरीगङ्गा र लम्किचुहा नगरपालिकाले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको ...

कोरोना रोक्न नसकेको भन्दै कांग्रेसको १२ बुँदे ध्यानाकर्षण

सुर्खेत नेपाली कांग्रेसले सुर्खेतले कोरोना भाइरस माहामारीमा सरकारले प्रभाकारी कदम चाल्न नसकेको भन्दै १२ बुँदे ध्यानाकर्षण पत्र जिल्ला प्रशासनमा बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी ...

राजश्वको दायरा फराकिलो बनाइने छ – मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आन्तरिक आम्दानी वृद्धि गर्न करको दायरामा वृद्धि गरिने बताउनुभएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७-७८ को ...

कोरोनालाई जित्नेहरु बढ्दै, मंगलवारसम्म ३४२ जना कोरोनाबाट निको

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भइ घर फर्कनेको संख्या ३४२ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट ...

गण्डकीका पाँच जिल्लामा १८ कोरोना सङ्क्रमित थपिए

कास्की । गण्डकी प्रदेशको कास्की, गोरखा, स्याङ्जा, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय ...

क्वारेन्टिन कथा – कतै बिजोग कतै रहरलाग्दो

घोडाघोडी । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टिनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन् ...