१५ बैशाख २०८१, शनिबार

जातीय छुवाछूत तथा कसुर सजाय ऐनवारे जानकारी

कर्णाली कला / साहित्य / खेलकुद कृषि / पर्यटन प्रदेश शिक्षा / स्वास्थ्य समाचार
जातीय छुवाछूत तथा कसुर सजाय ऐनवारे जानकारी
0 Shares

सुर्खेत ।
जातीय छुवाछूत तथा कसुर सजाय ऐनवारे वीरेन्द्रनगर—१ का दलित महिलालाई जानकारी गराइएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा दलित महिला संघले तीन दिन कार्यक्रममार्फत कानुन बारे जानकारी दिएको हो ।


कार्यक्रममा दलित महिला संघका अध्यक्ष मन्जु सुनार, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, वीरेन्द्रनगर नगरपालिकाका सामाजिक शाखा प्रमुख टंक लामिछाने, वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडासचिव सपना गौतम, अधिवक्ता गीता कोइरालाले जातीय छुवाछूत तथा कसुर सजाय ऐन र दलित समुदायको सामाजिक सशक्तिकरणवारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम गत बिहीवारदेखि सुरु भएकाे हाे ।
बस्ती स्तरमा जातीय विभेद गर्नेलाई कानुन अनुसार कारबाही गरिन्छ भन्ने ज्ञानपनि राम्रोसँग नभएको पाइएको थियो । सहभागीहरुले विगतदेखि नै आफूहरुले धेरै जातीय विभेद भोगेकोले विभेद गर्नेलाई कानुन अनुसार कारबाही गर्न सकिने थाहा पाएका थिए । उनीहरुले यस्ता ज्ञानलाई निरन्तरता दिन पनि माग गरेका थिए ।

 

Leave a Reply

Share via
Copy link
Powered by Social Snap