क्वारेन्टिन कथा – कतै बिजोग कतै रहरलाग्दो

घोडाघोडी । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टिनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन् ...

फौजी किराले मकैबाली सखाप

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । नगरपालिकाको ...

डोटीका १० वडा स्वास्थ्य संस्थाविहीन

डोटी । यहाँका गाउँपालिका तथा नगरपालिकाका वडामा स्वास्थ्य संस्थाविहीन हुँदा स्थानीयवासीले उपचार पाउन सकिरहेका छैनन् । बडिकेदारको वडा नं २, आदर्शको वडा नं ३,सायल गाउँपालिकाको वडा नं ...

‘कोरोना परीक्षणको दायरा बढेन’

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कोभिड–१९ को रोकथाम र निगरानीमा थप प्रभावकारी पहल गर्न सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा समय लिएर ...

क्वारेन्टिनमा एकको मृत्यु

बाजुरा । खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको ...

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै

कञ्चनपुर । महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गर्नुभयो । शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने सोच्नुभएको थियो, ...

क्वारेन्टिनमा बसेकालाई दैनिक रु २०० भत्ता

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ । यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका ...

सीमा क्षेत्रको खबर : दिनहुँ हजारौँ भित्रिन्छन्, स्वास्थ्य परीक्षण न्यून

भीमदत्तनगर । कोभिड–१९ को महामारीको नियन्त्रण र रोकथामका लागि नेपाल र भारतमा जारी बन्दाबन्दीबाट रोकिएका नेपाली नागरिक पछिल्ला केही दिनयता स्वदेश फर्किन थालेका छन् । भारतमा रेल ...

छाङरुकाे अवस्था : बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी

दार्चुला । ‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा छ । ...