ब्याज र भाडा छुट माग्दै संघले माैनजुलुस प्रदशर्न गर्ने

सुर्खेत । बैंक ब्याज, घरभाडा र विभिन्न महशुलहरु छुट मिनाहाको माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले भोलि बुधबार विहान मौनजुलुस प्रदर्शन गर्ने भएको छ । विहान ७ ...

कर्णालीमा २० कोरोना सङ्क्रमित थपिए, कूल ६७१ पुग्यो

सुर्खेत । कर्णालीमा मंगलवार २० नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १६, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ...

गढी पदमार्गको काम ५० प्रतिशत बढीः मुख्यमन्त्रीद्वारा बजेट थप्ने प्रतिवद्धता

सुर्खेत । वीरेन्द्रनगर ४ खोर्केदेखि वीरेन्द्रनगर १४ को गढी जोड्ने निर्माणाधीन पदमार्गमा बजेट थप हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलवार विहान निर्माणाधीन पदमार्गको अवलोकन गर्दै ...

कर्णालीमा १६ सङ्क्रमित थपिए, कूल ६५७ पुगे

सुर्खेत । कर्णाली प्रदेशमा सोमवार १६ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा १६ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । ...

कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन

जुम्ला । आगामी आर्थिक वर्ष २०७७र७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र ...

यसरी बच्नुहोस् कोरोनाबाट

विश्वभर फैलिरहेको कोरोना भाइरसका बारेमा सहि जानकारी नहुँदा हाल मानिसमा त्रास उत्पन्न भएको छ। केहि मानिसहरुले केहि यस्ता सावधानी अपनाइरहेका छन् जसको आवश्यकता छैन । जस्तैः रुघा ...

सल्यान र सुर्खेतमा कोरोना सङ्क्रमित बढ्दै, कूल ६४१ पुगे

सुर्खेत । दैलेखपछि सल्यान र सुर्खेतमा कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । आइतवार सुर्खेतस्थित प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा ५१ जना र जुम्लास्थित कर्णाली स्वास्थ्य ...

कर्णालीमा कोरोना सङ्क्रमण दर तीब्रः शनिवार मात्रै ९८ जना थप, कूल ५८७ पुग्यो

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको संख्या थपिने क्रम द्रुत गतिमा बढिरहेको छ । शनिवार मात्रै ९८ जना सङ्क्रमित थपिएका छन् । यो सँगै कर्णालीमा कूल सङ्क्रमितको संख्या ...

कर्णालीमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ पुग्याे

सुर्खेत । डोल्पामा मृत्यु भएका एक जनामा कोरोना पुष्टि भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका वडा न। ३ निवासी ५८ वर्षीय पुरुषको गत जेठ २० गते डोल्पा ...

कोरोनालाई जित्ने यी सात जना

सुर्खेत । कर्णाली प्रदेशका सात जनाले कोरोनालाई जितेर शुक्रवार घर फर्किएका छन् । कोरोनालाई जित्नेहरुमा सुर्खेतका पाँच, दैलेखका एक र बोल्न नसक्ने महिला एक गरी सात जना ...

बिराेधपछि पार्क निर्माणकाे काम राेक्न पत्राचार

सुर्खेत । चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य तत्काल रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाइ आग्रह गरेको छ। बीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर स्मृति ...

कर्णालीमा कोरोना सङ्क्रमित ५ सय नजिक, आठ जिल्लामा सङ्क्रमण

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रण तेहेरो अंकमा बढिरहेको छ । शुक्रवार गरिएको पिसिआर परीक्षणमा १०० जना नयाँ कोरोना सङ्क्रमितहरु फेला परेपछि कर्णालीममा कूल ४८९ जना पुगेको छ ...