सुर्खेतमा संक्रमित २ सय नाघे

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ । सामाजिक विकास मन्त्रालयले आइतवार दिउँसो जारी गरेको सूचनामा ५२ जना नयाँ कोरोना संक्रमित फेला पर्दा सुर्खेतको ...

संविधान संशोधन विधेयक सर्वसम्मत पारित

काठमाडौँ । नेपालको संविधान ९दोस्रो संसोधन० विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । आजको संसदको बैठकमामा कुल २५८ सदस्य उपस्थित रहनुभएको भएको र त्यसमध्ये २५८ सदस्यले ...

कर्णालीमा कोरोना संक्रमित ९ सय बढी

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी कूल ...

युनियनसम्वद्ध पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

सुर्खेत । नेपाल प्रेस युनियनले रिपोटिङ्गका लागि फिल्डमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको छ । युनियनले शनिवार सुर्खेत शाखालाई ती स्वास्थ्य ...

कर्णालीमा थपिए ८३ जना कोरोना सङ्क्रमित

सुर्खेत । कर्णाली प्रदेशमा शुक्रवार ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ८३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका ...

कर्णालीमा ५५ सङ्क्रमित थपिए, ३१ जना घर फर्किए

सुर्खेत । कर्णाली प्रदेशमा बिहीवार ५५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ५५ जना नयाँ कोरोना सङ्क्रमित ...

भारतबाट आउनेहरुको आंकलन गर्न नसक्दा काेराेना राेकथाममा कठिनाई

सुर्खेत । भारतबाट आउनेहरुको संख्या पूर्वानुमान गर्न नसक्दा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणको रोकथाम र उपचार व्यवस्थापनमा कठिनाइ भएको छ । बुधवारसम्म कर्णाली प्रदेशमा भारतबाट आउनेहरुको संख्या ३८ ...

फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिकः किसान खुशी

जाजरकोट । भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी किराले काट्दा समस्यामा परेका कृषकलाई खेतबारीमै औषधिसहितको कृषि प्राविधिक खटाइको छ । जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा ...

कर्णालीमा काेराेना सङ्क्रमित ७ सय नाघे

सुर्खेत । कर्णाली प्रदेशमा बुधवार ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ३७ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ...

कर्णालीमा टिप्पर खस्दा २ को मृत्यु, ६ बेपत्ता

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर कालिकोटको लालिघाटमा भएको दुर्घटनामा दुईको मृत्यु र नौ जना घाइते भएका छन् । भारतबाट आएकाहरूलाइ रास्कोट क्वारेन्टाइनमा ...

बिरामीका आफन्तले ढाँट्दा प्रदेश अस्पतालको आकस्मिक कक्ष शिल

सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका विरामी तथा उहाँका आफन्तले ढाँट्दा आकस्मिक कक्षा २४ घन्टाको लागि सिल गरिएको छ । बराहताल गाउँपालिका ४ को ...

व्यवसायीहरुद्वारा छुट माग्दै प्रशासनमा ज्ञापन

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले बैंकको व्याज, महशुल तथा घरभाडामा छुटलगायत विभिन्न मागहरु राखेर बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष धनबहादुर रावतको ...